टुचेललाई कोभिड-१९ को संक्रमण
शनिबार, माघ २२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेललाई कोभिड-१९ को संक्रमण देखिएको छ ।
चेल्सीले शनिबार मुख्य प्रशिक्षक टुचेललाई कोभिड-१९ को संक्रमण देखिएको जनाएको छ ।
एफए कप अन्तर्गत प्लेमाउथविरुद्धको खेल अघि जर्मन प्रशिक्षक टुचेललाई कोरोना पुस्टि भएको हो ।
कोभिड देखिएपछि उनले प्लेमाउथविरुद्धको खेल गुमाउने छन् ।
यस्तै चेल्सीले टुचेल सेल्फ आईसोलेसनमा बसेको जनाएको छ ।
टुचेललाई कोभिड-१९ को संक्रमण






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

