• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
वेस्ट इन्डिजमाथि इंग्ल्यान्ड विजयी
खेलपाटी संवाददाता
आइतबार, माघ १६, २०७८ खेलपाटी संवाददाता
वेस्ट इन्डिजमाथि इंग्ल्यान्ड विजयी

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको चौंथो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा इंग्ल्यान्डले जित निकालेको छ ।

ब्रिजटाउनमा शनिबार राति इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ३४ रनले हराएको हो।

यस जितसँगै पाँच खेलको सिरिजमा इंग्ल्यान्डले २-२ को बराबरी गरेको छ ।

इंग्ल्यान्डले दिएको १ सय ९४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि केली मेयर्सले ४० रन जोड्दा जासन होल्डरले ३६ रन बनाए ।

ब्रान्डन किङले २६ तथा निकोलस पुरनले २२ रन जोडे । कप्तान केइरन पोलार्ड १८ रनमा अविजित रहे ।

Image

इंग्ल्यान्डका मोइन अलीले २ विकेट लिए । आदील राशिद, रिस टोप्ले र लियाम लिभिङस्टोनले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन जोडेको थियो ।

इंग्ल्यान्डका लागि मोइन अलीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । जासन रोयले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । जेम्स भिन्सले ३४ रन बनाए ।

वेस्ट इन्डिजका जासन होल्डरले ३ विकेट लिए ।

Image

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापाको जितमा रुबिनाको शतक
झापाको जितमा रुबिनाको शतक
एभरेस्टमाथि न्यु डाइमन्डको सहज जित
एभरेस्टमाथि न्यु डाइमन्डको सहज जित
नन्दनले गरे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु
नन्दनले गरे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
बसीर र नन्दन यादवलाई मौका
बसीर र नन्दन यादवलाई मौका
सोमपाल र गुल्सन घाइते
सोमपाल र गुल्सन घाइते
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
फाइनलअघि गोल्डेनगेट विजयी
फाइनलअघि गोल्डेनगेट विजयी
झापाको जितमा रुबिनाको शतक
झापाको जितमा रुबिनाको शतक
गण्डकीमाथि सहज जित निकाल्दै  न्यु डायमन्ड सेमिफाइनलमा
गण्डकीमाथि सहज जित निकाल्दै न्यु डायमन्ड सेमिफाइनलमा
लगातार जित निकाल्दै पुलिस प्रचण्ड कपको सेमिफाइनलमा
लगातार जित निकाल्दै पुलिस प्रचण्ड कपको सेमिफाइनलमा
बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि
बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP