• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
यु–१९ छनोटमा नेपाल : भारतविरुद्धको खेल गर वा मर
खेलपाटी संवाददाता
शुक्रबार, कात्तिक ९, २०७५ खेलपाटी संवाददाता
यु–१९ छनोटमा नेपाल : भारतविरुद्धको खेल गर वा मर

काठमाडौं । एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज भारतसंग प्रतिस्पर्धा गर्दैछ । थाईल्याण्डको चोनबुरी रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।

प्रतियोगितामा अंक बिहिन नेपाललाई अघिल्लो चरण पुग्न भारतलाई हराउनुपर्ने दबाब छ । नेपाली टिमका प्रशिक्षक हरिओम श्रेष्ठले भारतविरुद्धको खेल नेपालका लागि गर वा मरको अवस्थामा रहेको बताए । उनले दुवै टोलीको स्तर समान भएकाले भारतविरुद्व आक्रमक फुटबल खेल्ने उल्लेख गरे ।

नेपाल आफ्नो पहिलो खेलमा थाईल्याण्डसंग ३–० गोल अन्तरले पराजित भएको थियो । भारतले पाकिस्तानलाई १८–० गोल अन्तरले हराएको थियो ।

'हामी गर वा मरको अवस्थामा छौ । हामी आक्रमक खेल खेल्नेछौ । कुनैपनि हालतमा जित निकाल्ने छौ ।' म्याचको अघिल्लो दिन प्रशिक्षक श्रेष्ठले भने ।

भारत र नेपालको स्तर समान भएकाले दबाब महशु्श गर्नुपर्ने कुनै कारण नभएको उनको भनाई छ । 'थाईल्याण्डसंग हारेपनि हाम्रो आत्मविश्वास उच्च छ । भारत भन्दा थाईल्याण्ड अलिकति माथिल्लो स्तरको टोली हो ।' उनले भनेका छन्, 'तर नेपाल र भारत दुवै टोलीको स्तर समान छ । राष्ट्रिय टिमबाट खेलेका खेलाडी भएकाले मेरो टिम बलियो छ ।'

भारतीय भारतीय प्रशिक्षक एलेक्स एम्बोर्सले नेपालविरुद्द भारत जितका लागि उत्रने बताए । 'पाकिस्तानलाई १८–० ले पराजित गरेपनि नेपालविरुद्धको खेल सजिलो हुने छैन ।' उनले भने, 'नेपालले थाईल्याण्डसंग भिड्ने स्पिरिट देखाएको छ । तर हामी जितलाई हेरिरहेका छौ ।'

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP