किरणलाई हेलम्बु ट्रेल म्याराथनको उपाधि
बुधबार, ०७ कार्तिक २०७५खेलपाटी संवाददाता
काठमाडौं । तेस्रो संस्करणको हेलम्बु ट्रेल म्याराथनको उपाधि किरण कुलुङले जितेका छन् ।
सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार सम्पन्न प्रतियोगितामा सुमन कुलुङलाई पछि पार्दै किरणले उपाधि जितेका हुन् । यस्तै सन्तोस खालिङ तेस्रो भए ।
हिमालय स्पोर्ट्स क्लबले आयोजना गरेको म्याराथनको उपाधिसंगै किरणले २५ हजार प्राप्त गर्दा सुमनले १५ हजार प्राप्त गरे । सन्तोसले १० हजारमा चित्त बुझाए ।






-1765118145135.jpg&w=3840&q=75)


-1766027225866.webp&w=3840&q=75)
-1766026878436.webp&w=3840&q=75)
-1766025700542.webp&w=3840&q=75)
-1766025268063.webp&w=3840&q=75)


%20(1)-1765977079083.jpeg&w=3840&q=75)