स्ट्राइकर क्रिस न्युकासलमा अनुबन्धित
बिहिबार, २९ पौष २०७८खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब न्युकासल युनाईटेडले स्ट्राइकर क्रिस उडलाई अनुबन्ध गरेको छ ।
न्युकासलले क्रिसलाई बर्नलीबाट क्लबमा अनुबन्ध गरेको हो ।
न्युजिल्याण्डका स्ट्राइकर क्रिस २०२३/२४ को सिजनसम्म न्युकासलमा रहने छन् ।
न्युकासलले यस अघि डिफेन्डर किइरन ट्रिपियरलाई अनुबन्ध गरेको थियो ।
ट्रिपियरलाई स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट अनुबन्ध गरेको हो ।
साउदी अरेबियाको लगानीपछि न्युकासलले दोस्रो खेलाडीको रुपमा क्रिसलाई अनुबन्ध गरेको हो ।
स्ट्राइकर क्रिस न्युकासलमा अनुबन्धित











%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)
