• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रियलद्वारा जित बिहिन यात्राको अन्त्य
खेलपाटी संवाददाता
बुधबार, कात्तिक ७, २०७५ खेलपाटी संवाददाता
रियलद्वारा जित बिहिन यात्राको अन्त्य

एजेन्सी । साबिकको विजेता स्पेनिस क्लब रियल मड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियलले चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनलाई २ - १ ले हराएको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र मार्सेलोले एक एक गोल गरे । भिक्टोरियाका प्याट्रिक ह्रोसोभ्स्काईले एक गोल फर्काए ।

सान्टियागो बेर्नाबेउमा खेलको ११ औं मिनेटमा बेन्जिमाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ - ० ले अघि रहेको रियलले दोस्रो हाफमा थप एक गोल गर्यो ।

खेलको ५५ औं मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई २ - ० को अग्रता दिलाए । त्यसपछि खेलको  ७९ औं मिनेटमा भिक्टोरियाका प्याट्रिकले एक गोल फर्काएपछि रियलले २ - १ गोलको जित निकाल्यो ।

जितसंगै प्रशिक्षक जुलेन लोपेटेगुईलाई राहत मिलेको छ ।  पछिल्लो समय रियलले खराब प्रदर्शन गरिरहदा क्लबले प्रशिक्षक लोपेटेगुईलाई बर्खास्त गर्ने तयारी समेत गरिरहेको थियो ।
 
यस्तै रियलले छैटौं खेलपछि जित बिहिन यात्राको अन्त्य पनि गरेको छ । सबैखाले प्रतियोगिताको पछिल्लो पाँच खेलमा रियलले जित निकाल्ने सकेको थिएन ।
 
भिक्टोरियाविरुद्धको जितपछि समूह 'जी' मा रहेको रियलले ३ खेलबाट ६ अंक जोडेको छ । रियल समूहको शीर्ष स्थानमा छ । भिक्टोरिया १ अंकसहित पुछारमा छ ।
 
यस समूहको अर्को खेलमा इटालियन क्लब रोमाले रुसी क्लब सीएसकेए मस्कोलाई ३ - ० ले हराएको छ । रोमा ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । ४ अंक जोडेको मस्को तेस्रो स्थानमा छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हिमालयन शेर्पाको पहिलो जित
हिमालयन शेर्पाको पहिलो जित
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हिमालयन शेर्पाको पहिलो जित
हिमालयन शेर्पाको पहिलो जित
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP