शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्तिम समयमा अफगानिस्तान विश्वकपका लागि प्रस्थान 

बुधबार, २८ पौष २०७८खेलपाटी संवाददाता
अन्तिम समयमा अफगानिस्तान विश्वकपका लागि प्रस्थान 
Loading ad...
mustang rice ad

काठमाडौं । भिषाको समस्या झेलिरहेको अफगानिस्तानको टोली वेस्ट इन्डिजमा जनवरी १४ बाट सुरु हुन लागेको आईसीसी यू–१९ विश्वकपका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ । 

समयमा वेस्ट इन्डिज पुग्न नसकेका कारण अफगानिस्तानले भने दुई वटा अभ्यास खेल भने खेल्न पाएन ।

भिषा समस्याकै कारण समयमा पुग्न नसकेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले इंग्ल्यान्ड र युएईविरुद्धको अभ्यास खेल स्थगित गरिएको जनाएको छ । 

अफगानिस्तानका प्रशिक्षक रईस अहमदजाईले अभ्यास खेल गुमाएको भएपनि अफगानिस्तानले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । 

अफगानिस्तानको टोली एसीसी यू–१९ एसिया कपका लागि डिसेम्बर २० मै दुबई गएको थियो तर काबुलस्थित युके दुतावास नखुलेका कारण समयमै ट्रान्जिट भिषा पाउन सकेन ।

त्यसपछि अफगानिस्तान क्रिकेट बोर्डले युएईबाट युकेको ट्रान्जिट भिषाका लागि प्रयास गरेको थियो ।
 

Loading ad...
LiNing Ad
#आईसीसी यू–१९ विश्वकप

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने

 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

सिल्भा यो सिजनको अन्त्यमा क्लब छोड्दै

सिल्भा यो सिजनको अन्त्यमा क्लब छोड्दै

उपाधिले बिर्सिएका एमबाप्पे

उपाधिले बिर्सिएका एमबाप्पे

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा