• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
माईभ्याली, त्रिवेणी र रेडहर्ष विजयी
खेलपाटी संवाददाता
सोमबार, पुस २६, २०७८ खेलपाटी संवाददाता
माईभ्याली, त्रिवेणी र रेडहर्ष विजयी

इलाम । इलाम जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत छैटौ दिनको खेलमा माईभ्याली, त्रिवेणी र रेडहर्ष बिजयी भएका छन् ।

इलामको ठुलो टुडिखेलमा जारी प्रतियोगिताको पहिलो खेलमा माईभ्याली फुटबल क्लबले क्लब ओएसिसलाई २–१ गोल अन्तरले पराजित गर्दै महत्वपुर्ण ३ अंक बटुल्न सफल रहयो । खेलमा अग्रता ओएसिसले लिएको थियो । २२ औ मिनेटमा दावा लामाले अग्रता दिलाएका थिए । तर ३५ औ मिनेटमा अनुस राई र ५३ औ मिनेटमा सन्दिप सुब्बाले गोल गरेपछि ३ जीत र २ बराबरीसंगै ११ अंकको साथ माईभ्याली शिर्ष स्थानमा उक्लिएको छ । पराजित बनेको ओएसिस शिर्ष स्थान गुमाउँदै चौथो झरेको छ ।

त्यसैगरी दोश्रो खेलमा त्रिवेणी युवा क्लबले हेलिबोथ क्लबमाथि ३–१ गोल अन्तरको जीत दर्ता गर्न सफल रहयो । त्रिवेणीलाई जीत दिलाउन स्वदेशचन्द्र मगर, हेम सागर राई र प्रमोद घिमिरले गोल गरे । खेलको २२ औ मिनेटमा स्वदेशले सुरुवाती अग्रता दिलाए । ४१ औ मिनेटमा सागरले अग्रता दोब्बर बनाए । ६३ औ मिनेटमा प्रमोदले अग्रता ३–० बनाए । एक मिनेट नवित्दै हेलिबोथका दिवस राईले सान्तवना गोल फर्काए ।

जितसंगै ५ खेलबाट ३ जितर १ बराबरी निकाल्दै १० अंकको साथ त्रिवेणी दोश्रो स्थानमा उक्लिएको छ । लिगको ५ वटै खेलमा पराजय व्यहोरेको हेलिबोथ रेलिगेसन जोनमा रहेको छ । 

सोमबारको अन्तिम खेलम रेडहर्ष क्लबले हेल्लो जसबीरेलाई २–१ गोल अन्तरले हराउँदै ३ अंक बटुल्यो । रेडहर्ष क्लब ५ खेलबाट २ जित र ३ बराबरीसंगै ९ अंकको साथ तेश्रो स्थानमा उक्लिएको छ । उसले गोल अन्तरको आधारमा क्लब ओएसिसलाई पछि पारेको हो । पराजयसंगै जसबीरे रेलिगेसनमा पर्ने सम्भावना प्रवल देखिएको छ । उसले ५ खेलमा १ मात्र जित निकाल्दै ३ अंक बटुलेको छ ।

५ खेलबाटै २ जित र २ बराबरीसंगै ८ अंकको साथ देउराली स्पोर्टिङ क्लब पाँचौ स्थानमा छ । प्रतियोगिताको अन्तिम चरणको खेलमा त्रिवेणी युथ क्लब र देउराली  क्लब पहिलो खेलमा भिड्दैछन् । त्यसैगरी रेडहर्ष र क्लब ओएसिस तथा हेलिबोथ र हेल्लो जसबीरे भिड्दैछन् ।

भोलीका सुरुवाती २ खेल उपाधि छिनोफानो र शिर्ष ३ का लागि हुनेछ । त्यसैगरी अन्तिम खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई भुटानको चुनौती
नेपाललाई भुटानको चुनौती
एसियन कप छनोट : भुटानको लगातार दोस्रो जित
एसियन कप छनोट : भुटानको लगातार दोस्रो जित
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाललाई भुटानको चुनौती
नेपाललाई भुटानको चुनौती
एसियन कप छनोट : भुटानको लगातार दोस्रो जित
एसियन कप छनोट : भुटानको लगातार दोस्रो जित
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP