शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

शनिबार, कार्तिक २३, २०८२खेलपाटी संवाददाता
टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा
Classic Tech Internet Ad

बिर्तामोड। झापा महिला गोल्डकपको उपाधिका लागि विभागीय दुई टोली एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।

झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा शनिबार सम्पन्न सेमिफाइनलमा आर्मीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै एपीएफले विभागीय भिडन्त सुनिश्चित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। तर, ६३औं मिनेटमा आर्मीले अग्रता लिन सफल भयो। डिफेन्डर निशा थोकर र गोलकिपर अञ्जना रानाबीचको तालमेल बिग्रिँदा चन्द्रा भण्डारीले सहज गोल गर्दै आर्मीलाई अग्रता दिलाइन्।

इन्ज्युरी समयमा खेलले नाटकीय मोड लियो। आर्मीकी विमला चौधरीले ह्यान्डबल गरेपछि एपीएफले करिब २५ यार्ड दूरीबाट फ्रिकिक पायो। कप्तान अनिता बस्नेतको उत्कृष्ट फ्रिकिक गोल हुँदै खेल १–१ बराबरीमा पुग्यो।

निर्धारित समय बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भयो। टाइब्रेकरमा एपिएफका सविता रानामगर, अनिता बस्नेत, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गरे। रेनुका हमालको प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले रोकिन्।

आर्मीका विमला बिक र अनिता लम्जेलले मात्र गोल गर्न सके। विमला चौधरी र सुस्मिता चौधरीका प्रहार एपीएफकी अञ्जना रानामगरले बचाइन्।

अञ्जना नै प्लेयर अफ द म्याच घोषित भइन्। उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्। प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

Bajaj Pulsar Motorcycle Ad
टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

नेपालले भारतलाई हरायो

नेपालले भारतलाई हरायो