• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'ओल्ड ट्राफोर्ड'मा माउरिन्होको विकल्प को ?
खेलपाटी संवाददाता
सोमबार, कात्तिक ५, २०७५ खेलपाटी संवाददाता
'ओल्ड ट्राफोर्ड'मा माउरिन्होको विकल्प को ?

एजेन्सी । इङ्लिस क्लब म्यान्चेष्टर युनाईटेडले प्रिमियर लिगमा पछिल्लाे तीन दशककै खराब सुरुवात गरेकाे छ । प्रिमियर लिगका ९ खेलमा १४ अंक सहित म्यान यु तालिकाको नवौं स्थानमा छ ।

युनाइटेड लिग लिडर म्यान्चेस्टर सिटी भन्दा ९ अंकले पछाडी छ । युनाइटेडको लगातारको खराब प्रर्दशनसंगै 'हाई प्रोफाईल'का प्रशिक्षक जोसे माउरिन्होको भविष्यलाई लिएर विभिन्न चर्चा बाहिर आएका छन् । खराब नतिजाले माउरिन्होको ओल्ड ट्राफोर्ड भविष्यलाई लिएर अनेकौ प्रश्न खडा भएका छन् । युनाईटेडका समर्थक यतिबेला स्ट्राइकर पाउल पोग्वा र प्रशिक्षक माउरिन्होप्रति असन्तुष्ट छन् ।

युनाइटेडमा माउरिन्होको तेस्रो सिजन हो । माउरिन्हो बहिर्गमनसंगै ओल्डट्राफोर्डको कमान्ड कसले समाल्छ, सर्वत्र चासोको बिषय छ ।
माउरिन्होको स्थान लिने सम्भावित प्रशिक्षकलाई यस्ता छन् ।

१. अर्नेष्टो भाल्भार्डे – बार्सिलोना

अर्नेष्टो भाल्भार्डे सामाजिक संञ्जालमा धरै चर्चामा आएका मध्य एक हुन् । उनलाई युनाईटेडको नयाँ प्रशिक्षकको रुपमा हेरिएको छ । उनी बार्सिलोनाका प्रशिक्षक हुन् । भाल्भार्डेल खेलाउने आक्रमक फुटबलको शैलीले युनाईटेडको वर्तमान समस्यालाई समाधान गर्ने अपेक्षा गरिएको छ । ५४ बर्षिय प्रशिक्षक भाल्भार्डेले युनाईटेडलाई सहि बाटो देखाउने बिश्वास लिएको छ ।

२. मौरिसियो पोचेटिनो – टोटनहम

अर्जेन्टिनाका पोचेटिनोले टोटनहम हट्स्परलाई सम्हालेको चार बर्ष पुरा भएको छ । लण्डन क्लबलाई उनले एक हदसम्म सफलता दिलाएका छन् । प्रत्येक सिजन टोटनहमको प्रर्दशन सुधारउन्मुख र नतिजा उन्मुख देखिएको छ । युनाईटेडमा उनको आगमनले प्रिमियर लिग क्लबलाई उत्कृष्ट बनाउने विश्वास लिईएको छ ।

उनको आगमनलाई वर्तमान प्रशिक्षक माउरिन्होले समेत सम्झने अपेक्षा गरिएको छ । पोचेटिनोको आगमनले युवा खेलाडीलाई फाईदा पुग्ने अपेक्षा गरिएको छ । उनी युनाइटेड आएमा युवा खेलाडी मार्कोस रसफोर्ड, जेसे लिङ्गार्ड र एन्थोनी मार्टियलको भविष्य उज्जवल हुने अपेक्षा गरिएको छ ।

३. लाउरेन्ट ब्लान्क – पीएसजी

पुर्व म्यान्चेस्टर युनाइटेडका खेलाडी लाउरेन्ट ब्लान्कले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा प्रशिक्षकको रुपमा बिताए । ५२ बर्षका ब्लान्कलाई आकर्षक फुटबलका राम्रो जानकार मानिन्छ । उनी सुन्दर फुटबलसंगै आक्रमक फुटबल खेल्न समेत रुचि राख्छन् । यदी उनी युनाईटेडको प्रशिक्षकको रुपमा अनुबन्धित भएमा क्लबले राम्रो प्रर्दशन गर्ने अपेक्षा गरिएको छ । उनको आगमनले क्लब पुरानै लयमा फर्कने अपेक्षा गरिएको छ ।

४. मेसिलियानो एलिग्री – युभेन्टस

युभेन्ट्सले सिरि ए लिगमा पछिल्लो समय हासिल गरेको सफलताका सानदार पात्र हुन एलिग्री । उनको प्रवेश लगत्तै युभेन्ट्सले च्याम्पियन्स लिगमा उत्कृष्ट प्रर्दशन ग¥यो । सिरि ए को लिग र कप उचाल्ने उनी पहिलो प्रशिक्षक हुन् ।

ठुलो सफलता हात पार्न नसकेपनि धेरै युनाईटेड समर्थकले एलिग्री ओल्डट्राफोर्ड आएको हेर्न चाहन्छन् । उनले आगमनले युनाईटेडले युरोपेली क्लब फुटबलमा राम्रो प्रर्दशन गर्ने अपेक्षा गरिएको छ ।

५. जिनेदिन जिदान

युनाईटेड शहरको ओल्डट्राफोर्डमा माउरिन्होलाई स्थानान्तकण गर्ने सबै भन्दा उपयुक्त पात्रको रुपमा फ्रान्सेली लिजेण्ड जिनेदिन जिदानलाई हेरिएको छ । रियल मड्रिडमा सुखद समय बिताएका जिदान यतिबेला फुर्सदमा छन् । रियल प्रशिक्षकको रुपमा तीन पटक च्याम्पियन्स लिग जितेका जिदान आफै समेत युनाईटेड आउन ईच्छुक छन् ।

विश्व फुटबलका उत्कृष्ट खेलाडी मध्यका एक जिदानले प्रशिक्षकको रुपमा फिफा वेष्ट म्यान कोचको अवार्ड समेत हात पारेका थिए । तीन पटक च्याम्पियन्स लिगको उपाधि जित्न एक्ला प्रशिक्षक जिदानलाई युनाईटेडको भावि प्रशिक्षकको रुपमा हेरिएको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP