नेपाल फर्किए प्रशिक्षक अल्मुताइरी
मंगलबार, पुष १३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किएका छन् ।
प्रशिक्षक अल्मुताइरी मंगलबार नेपाल फर्किएका हुन् ।
प्रशिक्षक अल्मुताइरीलाई नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्याय लगायतले स्वागत गरेका थिए ।
अल्मुताइरीको नेतृत्वमा नेपाल साफ च्याम्पियनसिपमा उपविजेता बनेको थियो ।
उनी छुट्टि मनाएर नेपाल फर्किएका हुन् ।
नेपाल फर्किए प्रशिक्षक अल्मुताइरी






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)