काठमाडौं । दशैँ नेपालीहरुको महान चाड । अधिकांसले धुमधामका साथ मनाउने गर्छन् ।
दशैँ मनाउने अधिकांसको आफ्नै तरिका हुन्छ । आफ्नो समुदाय अनुसार दशैँ मनाउने चलन छ ।
र, राष्ट्रका गहना खेलाडी, प्रशिक्षक, खेल पदाधिकारीहरुले पनि दशैँ मनाएका छन् । उनीहरुको दशैँ कस्तो रह्यो त ?
तस्बिरमा हेर्नुस - खेलाडीको दशैँ
तस्विर : खेलाडीको फेसबुक
पारस खड्का (कप्तान, राष्ट्रिय क्रिकेट टिम)

विमल घर्ति मगर (फरवार्ड, राष्ट्रिय फुटबल टिम)

शक्ति गौचन (पुर्व क्रिकेटर)

सरस्वती चौधरी (भलिबल खेलाडी)

विकेश कुथु (गोलकिपर, राष्ट्रिय फुटबल टिम)

संगीना बैद्य (प्रशिक्षक, तेक्वान्दो)

रविना महर्जन (टेबल टेनिस )

दिपक महर्जन (प्रशिक्षक, बक्सिङ)

सुजल श्रेष्ठ (मिडफिल्डर, राष्ट्रिय फुटबल टिम)

सोनु तामाङ (क्रिकेट खेलाडी)

निशा रावल (तेक्वान्दो खेलाडी)

कपिल श्रेष्ठ (भलिबल, प्रशिक्षक)

हेमन गुरुङ (मिडफिल्डर, राष्ट्रिय फुटबल टिम)

प्रकाश थापा मगर (प्रशिक्षक, बक्सिङ)

जितेन्द्र चन्द (महासचिव, भलिबल संघ)

दिनेश श्रेष्ठ (बक्सिङ, खेलाडी)

सिदान्त लोहनी (क्रिकेट खेलाडी)

कर्ण लिम्बु (फुटबल खेलाडी)

ललित थापा (एथलेटिक्स खेलाडी)
