बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

पविन र सुरोजको जोडी प्रि–क्वार्टरमा

शुक्रबार, ०२ पौष २०७८खेलपाटी संवाददाता
पविन र सुरोजको जोडी प्रि–क्वार्टरमा

बालकुमारी रिमिक्स ब्याडमिन्टनमा सुमित महर्जन र ससिन डंगोलको जोडी । फोटो : राखेप

Loading ad...
mustang rice ad

काठमाडौं । हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगितामा प्रयाग पोखरी ब्याडमिन्टन सर्कलका पविन लिनथेप र सुरोज महर्जनको जोडी तथा कास्कीका विधान अकिारी र बिशाल खड्काको जोडी पुरुष युगलतर्फ प्रि–क्वार्टरफाईनलमा प्रवेश गरेका छन् । 

पविन र सुरोजको जोडीले टु स्टार ब्याडमिन्टन क्लबका सुनिल कपाली र नगेन्द्र महर्जनको जोडीमाथी २१–११, २१–३ को सोझो सेटको जित निकाले ।

विधान र बिशालको जोडीले टिकाथलीका सरद राना मगर र सुमन पोखरेलको जोडीलाई २१–१५, २१–१६ ले पराजित गर्दै प्रि–क्वार्टरमा स्थान बनाए ।

हरिसिद्ध ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगितामा पुरुष युगलतर्फ बालकुमारी रिमिक्स क्लबका शान्ता डङ्गोल र राम राईको जोडी, सिल्क ग्रुपका आकाश छन्त्याल र अभिषेक गुरुङ्गको जोडी, साईनोका अभिषेक बोस र सुजन थापाको जोडी, बुटवलका बिश्वास नेपाल र गणेश रायमाझीको जोडी तथा बालकुमारी रिमिक्स क्लबका दिप्रिस मुनि बज्राचार्य र सुमन शाक्यको जोडीले पनि प्रि क्वार्टरमा स्थान पक्का गरे । 

शान्ता र रामको जोडीले भक्तपुरका ध्रुव पाठक र जश कुमार राईको जोडीलाई २१–१०, २०–२२, २१–१२ ले, आकाश र अभिषेकको जोडीले राम प्रसाद चौधरी र धिरेन्द्र पटेलको जोडीलाई २१–९, २१–८ ले, बोस र थापाको जोडीले बालकुमारी रिमिक्सका ज्ञान कुमाल र राकेश शाक्यको जोडीलाई २१–१७ को समान अन्तरले, नेपाल र रायमाझीको जोडीले थेचो ब्याडमिन्टन क्लबका आरसी बिष्ट र सुरज श्रेष्ठको जोडीलाई २१–१२, २१–१६ को सोझो सेटमा पराजित गरेका हुन् । 

प्रि–क्वाटर प्रवेश गर्ने अन्यमा सूर्यदर्शन ब्याडमिन्टन क्लबका हिमाल चन्द र सन्तोष पनेरुको जोडी, क्लब सेभेनका विकास महर्जन र हरिसिद्धिका रदीप महर्जनको जोडी, एपिएफका पेम्बा शेर्पा र चितवनका राजु थापाको जोडी, सूर्यदर्शन ब्याडमिन्टनका दीपक राना र थम रानाको जोडी, आयोजकका राजेन्द्र महर्जन र श्याम महर्जनको जोडी, बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडी, आयोजकका निखिल भट्ट र बिवेक चौधरीको जोडी, बुटवलका सुशिल गिरी र बिवेक न्यौपानेको जोडी तथा बालकुमारी रिमिक्सका दिपन महर्जन र भुवन श्रेष्ठको जोडी रहे ।

चन्द र पनेरुको जोडीले आई.बि.एस.सीका मदन डङ्गोल र सुदीप श्रेष्ठको जोडीलाई २१–६, १७–२१, २१–१८, बिकास र रदीपको जोडीले लुभुका सुरेश कोईराला र सुरोज श्रेष्ठको जोडीलाई २१–९, २१–११, पेम्बा र राजुको जोडीले बालकुमारी रिमिक्सका आर्यन महर्जन र एलिश थापाको जोडीलाई २१–११, २१–१३, राना जोडीले लुभुका बिमल ढुङ्गेल र राम तामाङ्गको जोडीलाई २१–१०, २१–८, राजेन्द्र र श्यामको जोडीले पिबिसीका उज्वल दाहाल र श्रीजन ताम्राकारको जोडीलाई २२–२०, ८–२१, २१–१५, ससिन र सुमितको जोडीले फ्रेन्डली ब्याडमिन्टन क्लबका योगश खड्का र रमेश ठकुरीको जोडीलाई २१–८, २१–९, निखिल र बिवेकको जोडीले १६ फिदरका क्षितीज खनाल र अमन महर्जनको जोडीलाई २१–१७, २१–१८, सुशिल र बिवेकको जोडीले टिका भैरव ब्याडमिन्टन क्लबका राम सरण महत र श्याम कृष्ण थापाको जोडीलाई २१–११, २१–५ तथा दिपन र भुवनको जोडीले थेचो ब्याडमिन्टन क्लबका ईन्द्र कार्की र कृष्ण कुवर ठकुरीको जोडीलाई २१–१२, २१–१६ ले पराजित गर्दै प्रि–क्वार्टरमा स्थान बनाएका हुन् । 

आयोजकको आफ्नै कोर्टमा भएको प्रतियोगिताको यु–१९ महिला तर्फको खेलमा रिभाईभका अनिता तामाङ्ग महाबौद्ध युथ क्लबका अनुश्का शाक्यको जोडीलाई २१–१८, २१–१८ को समान अन्तरले पराजित गर्दै क्वार्टरफाईनल प्रवेश गरेकी छिन् । 

यस्तै, १६ फिदरकी रिहाना शेरचन पनि आई.बि.एस.सी.की टिशा रानी शाक्यलाई २१–१५, २१–१५ ले, रामेछापकी रिम्शा तामाङ्गले धादिङ्गकी कविता बस्नेतलाई १८–२१, २१–६, २१–१४ ले, भिन्छेबाहालकी कृष्मा बज्राचार्यले किर्तिपुरकी जस्मीन महर्जनलाई २१–१३, २१–१२ ले तथा कास्कीकी शितल केसीले किर्तिपुरकी दिक्षा रावतलाई २१–१३, २१–१५ ले पराजित गर्दै क्वार्टरफाईनलमा स्थान बनाए । 

चार दिनसम्म संचालन हुने प्रतियोगिताको यु १९ पुरुष तर्फको खेलमा पिएफसीका अविनाश कार्कीले बालकुमारी रिमिक्सका आयुष्मान नागरीलाई २१–१३, २१–७ ले, कास्कीका अमित भण्डारीले धादिङ्गकी अश्विन मगरलाई १७–२१, २१–१६, २१–१५ले, हरिसिद्धिका बिवेक चौधरीले १६ फिदरका अमन महर्जनलाई १६–२१, २१–१६, २१–११ले, वाईसीबिसीका नेल्सन राईले कास्कीका सौरभ थापालाई २१–१४, २१–१७ ले पराजित गर्दै प्रि क्वार्टरमा स्थान पक्का गरेका छन् । 
 

Loading ad...
LiNing Ad
#हरिसिद्धि #खुल्ला #ब्याडमिन्टन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको पनि ९००औं गोल

मेसीको पनि ९००औं गोल

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक