• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
माई नगरपालिका सेमिफाइनलमा
नमीन ढकाल
मंगलबार, मंसिर २१, २०७८ नमीन ढकाल
माई नगरपालिका सेमिफाइनलमा

इलाम । माईजोगमाई अध्यक्ष कपमा माई नगरपालिकाले बिजयी सुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको उद्धघाटन खेलमा माई नगरपालिकाले घरेलु टोली माईजोगमाई निलो माथि ३–१ गोल अन्तरले जित निकाल्दै बिजयी सुरुवात गरेको हो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको घरेलु टोलीले दोश्रो हाफमा सम्हालिन नसक्दा ३ गोल व्यहोर्न पुग्यो । खेलको सातौ मिनेटमा पाएको पेनाल्टीलाई माईजोगमाईले सदुपयोग गर्न सकेन् ।

माईजोगमाईका खेलाडीको प्रहार माईका गोलरक्षक सञ्जय गुरुङले क्लियर गरिदिए । १२ औ मिनेटमा कप्तान सुदिप थेवेले माईजोगमाईलाई सुरुवाती अग्रता दिलाए ।

पहिलो हाफमा १–० ले पछि परेको माईको लागि खेलको ३७ औ मिनेटमा हरि मगरले बराबरी गोल फर्काए । ६५ औ मिनेटमा मिलन गुरुङले गोल गरेपछि माईले खेलमा २–१ गोल अन्तरको अग्रता बनायो । इन्जुरी समयमा सुजन तामाङले गोल गरेपछि माई ३–१ गोल अन्तरको जीत निकाल्दै सेमीफाइनलमा स्थान बनाउन सफल रहयो ।

खेलको म्यान अफ दि म्याच हरि मगर घोषित हुँदै मेडल र ट्रफी प्राप्त गरे । दोश्रो क्वाटरफाइनल खेलमा बुधबार गाडागल्ली इनोभेटिक झापा र पाहुना टोली भारतको मानेभञ्ज्याङ फुटबल क्लबबिच हुँदैछ ।

बालाचर्तुदर्शीको पावन अवसरमा बालागुरु खेलमैदानमा जारी प्रतियोगितामा माईजोगमाई निलो, माईजोगमाई रातो, माई नगरपालिका इलाम, रेडहर्स क्लब इलाम, पाँचथर फुटबल क्लब, गाडागल्ली इनोभेटिक सोसाइटी झापा, जनता सेभेन सूर्योदय र भारतको मानेभञ्ज्याङ एफसीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख प्राप्त गर्ने छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हिमालयन शेर्पाको पहिलो जित
हिमालयन शेर्पाको पहिलो जित
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हिमालयन शेर्पाको पहिलो जित
हिमालयन शेर्पाको पहिलो जित
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP