• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
१० रेफ्रीले दिए सामूहिक राजीनामा
खेलपाटी संवाददाता
बिहीबार, मंसिर १६, २०७८ खेलपाटी संवाददाता
१० रेफ्रीले दिए सामूहिक राजीनामा

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग खेलाईरहेका १० रेफ्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) पुगेर १० रेफ्रीहरुले बिहीबार सामूहिक राजीनामा दिएका हुन् । जसमा ९ फिफा रेफ्री रहेका छन् ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले रेफ्रीहरुले राजीनामा गरेको बताए । तर, तुलाधरले राजीनामामा ६ जनाको मात्र हस्ताक्षर भएको बताए ।

'१० जनाले राजीनामा पत्र बुझाउनु भएको छ ।  जसमा ६ जनाको मात्र हस्ताक्षर रहेको छ ।  यस विषयमा हामी बुझिरहेका छौँ,' महासचिव तुलाधरले खेलपाटीसँग भने ।

सहिद स्मारक 'ए' डिभिजन लिग चलिरहेको समय एन्फाले रेफ्रीहरुको फिटनेस टेस्ट गर्ने नियम बनाएपछि उनीहरुले राजीनामा दिएका हुन् ।

'फिटनेस टेस्टबारे अध्यक्षसँग छलफल गर्न रेफ्रीहरु आउनु भएको थियो । लिगको समय उहाँहरुले टेस्ट दिन नसकिने बताउनु भएको छ । तर, अन्तराष्ट्रिय नियम अनुसार ३-३ महिनामा टेस्ट दिनुपर्ने हुन्छ । त्यसपछि उहाँहरुले पत्र छाड्नु भएको छ,' महासचिव तुलाधरले थपे ।

महासचिव तुलाधरले रेफ्रीको सामूहिक राजीनामाले 'ए' डिभिजन लिग प्रभावित नहुने बताए ।

'हामीले उहाँहरुसँग छलफल गरिरहेका छौँ । उहाँहरु आउनु हुन्छ । त्यसैले खेल प्रभावित हुँदैन । हामीसँग अन्य रेफ्रीहरु समेत हुनुहुन्छ,' तुलाधरले भने ।

'ए' डिभिजन लिगको तेस्रो चरण भोलि शुक्रबारबाट सुरु हुँदैछ ।

राजीनामा दिने :

फिफा रेफ्री : कबिन ब्यन्जनकार,  नविन्द्र महर्जन, प्रकाशनाथ श्रेष्ठ,प्रज्वल क्षेत्री

फिफा असिस्टेन्ट रेफ्री :  नानीराम थापा मगर, माधव खत्री, युनाल मल्ल, सहदेब श्रेष्ठ, विक्रम चौधरी,किशन यादव

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP