बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लेवान्डोस्कीले पाउन सक्छन्, बालोन डी ओर

बिहिबार, १६ मंसिर २०७८खेलपाटी संवाददाता
लेवान्डोस्कीले पाउन सक्छन्, बालोन डी ओर
Loading ad...
mustang rice ad

काठमाडौं । हिजै मात्र जति बेला लियोनल मेस्सीले सन् २०२१ को बालोन डी ओर अवार्ड पाए, केहीले मुख बिगारिहाले।

यिनीहरूको दाबी हो, यो अवार्ड खासमा मेस्सीले होइन्, रोबर्ट लेवान्डोस्कीले पो जित्नु पर्ने हो ।

अझ खासमा यो अवार्ड प्रदान गर्ने फ्रान्स फुटबलमाथि चर्को दबाब परेको छ र यसैबीच यही पत्रिकाबाट एउटा ठोस समाचार बाहिर आएको छ।

त्यस अनुसार यी बायर्न म्युनिकका पोलिस स्ट्राइकरले कम्तीमा सन् २०२० को अवार्ड पाउन सक्नेछन् ।

कोभिड महामारीको संक्रमणका कारण फ्रान्स फुटबलले त्यो वर्षको अवार्ड रद्द गरेको थियो । यसको चर्को न चर्को आलोचना पनि भएको थियो ।

सायद उसलाई पनि लागेको छ, यो निर्णय गतल थियो ।

त्यसैले नै होला, उसले यही वर्षदेखि सुरु भएको स्ट्राइकर अफ द इयर अवार्ड लेवान्डोस्कीलाई दिएको थियो । तर यो कुनै बालोन डी ओर त थिएन ।

फ्रान्स फुटबलका प्रधान सम्पादक पास्कल फेरेरले एक अन्तर्वार्ता दिंदै लेवनडोस्कीलाई बालोन डी ओर दिनेबारे छलफल हुन सक्ने बताएका छन् ।

फेरेरले भनेका छन्, ‘गत वर्ष यो अवार्ड दिइएको भए, लेवान्डोस्की नै विजयी हुने सम्भावना धेरै थियो ।’

पोहोरको सिजनमा लेवान्डोस्कीले गज्जब खेलेका थिए । उनले सबै प्रतियोगितामा गरेर ४८ गोल गरे, नौ गोलमा सहयोगी भूमिका पनि निभाए ।

बायर्नले त्यो सिजन बुंडेसलिगा, जर्मन सुपरकप, यूईएफए सुपरकप र फिफा क्लब विश्वकप जितेको थियो ।


–मार्काको सहयोगमा । 

Loading ad...
LiNing Ad
लेवान्डोस्कीले पाउन सक्छबालोन डी ओर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

पेनाल्टी हान्दा यमल घाइते

पेनाल्टी हान्दा यमल घाइते