• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सुमनको गोलमा पुलिसको पहिलो जित
खेलपाटी संवाददाता
आइतबार, मंसिर १२, २०७८ खेलपाटी संवाददाता
सुमनको गोलमा पुलिसको पहिलो जित

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।

पुलिसलाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरे ।

तर, जावलाखेलविरुद्ध जित निकाल्न पुलिसलाई दोस्रो हाफसम्म कुर्नु परेको थियो ।

रोमान्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

खेलको तेस्रो मिनेटमा जावलाखेलका ओन्गुना जुनियर गोलको अवसर गुमाए । पेनाल्टी क्षेत्र भित्रबाट गोलकिपर मात्र रहेको अवस्थामा उनले बाहिर प्रहार गरे ।

जावलाखेलका आमिर श्रेष्ठले दशौँ मिनेटमा गोलको अवसर गुमाए । पुलिसका डिफेन्डरको गल्तिमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलको १६ औं मिनेटमा जावलाखेलका ओन्गुना जुनियरले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट पोस्ट भन्दा बाहिर प्रहार गरे ।

पुलिसका तेज तामाङले ४० औं मिनेटमा रबि पासवानको क्रसमा पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल जावलाखेलका गोलकिपर टेकेन्द्र सिंह थापाले उत्कृष्ट बचाए ।

No description available.

खेलको ४६ औं मिनेटमा जावलाखेलका जुनियरको पासमा रुप बहादुर लामाले गोलको अवसर खेर फाले । अनमार्क रहेका उनले बल प्रहार गर्न नसक्दा पुलिसका डिफेन्डरले बल क्लियर गरे ।

पुलिसका मान बहादुर परियारको फ्रिकिकमा रबि पासवानले ६५ औं मिनेटमा प्रहार गरेको हेडर बल पोस्टमा लागेर बाहिरिएको थियो ।

लगत्तै ६७ औं मिनेटमा जावलाखेलका सन्त बहादुर गुरुङको प्रहार पनि पोस्टमा लागेर फर्किएको थियो ।

तर, ७० औं मिनेटमा पुलिसले अग्रता बनायो । पुलिसका परिवर्तित खेलाडी सुमन लामाले रबि पासवानको पासमा उत्कृष्ट गोल गरे । जुन गोल खेलको निर्णायक गोल बन्यो ।

खेलको ८९ औं मिनेटमा पुलिसका भरत शाहको प्रहार जावलाखेलका गोलकिपर टेकेन्द्रले मुश्किलले बचाए ।

खेलको इन्जुरी समयमा जावलाखेलका रुप बहादुर लामाले सिक्स यार्ड भुत्रबाट प्रहार गरेको बल पुलिसका गोलकिपर शत्रुघन चौधरीले उत्कृष्ट बचाउ गरे ।

यस जितसँगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ ।

पहिलो खेलमा पुलिसले डर्बी क्लब त्रिभुवन आर्मीसँग १-१ गोलको बराबरी खेलेको थियो ।

जावलाखेलको यो लगातार दोस्रो हार हो ।

जावलाखेल पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग १-० ले पराजित भएको थियो ।

खेलको म्यान अफ दि म्याच पुलिसका रबि पासवान चुनिए ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP