• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
झापा र पोखरा क्वाटरफाइनलमा
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक ११, २०७८ खेलपाटी संवाददाता
झापा र पोखरा क्वाटरफाइनलमा

काठमाडौं । झापा भेट्रान्स फुटबल क्लब र पोखरा-११ भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार काभ्रे भेट्रान्सलाई ३-० ले हराएर झापाले नकआउट चरणमा स्थान बनाएको हो ।

झापाको जितमा रमेश गुरुङ, बिमार गुरुङ अंकुरकुमार खड्कीले एक एक गोल गरे ।

जितसँगै समूह 'ई' बाट झापाले नकआउट चरणमा स्थान बनाएको हो  । झापाले २ खेलमा ६ अंक जोड्यो ।

यस्तै पोखराले झम्सिखेल भेट्रान्सलाई ६-० ले पराजित गर्यो ।

पोखराको जितमा ईश्वर गुरुङले दुई गोल गरे । दिलिप गुरुङ, महेन्द्र गुरुङ, नरेन्द्र गुरुङ र संजय गुरुङले एक एक गोल गरे ।

जितपछि समूह 'जी' बाट पोखराले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

पोखराले २ खेलमा ६ अंक जोड्यो ।

No description available.

यस्तै अर्को खेलमा चितवन भेट्रान्सले बुटवल नगरपालिकासँग ४-४ गोलको बराबरी खेलेको छ ।

चितवनका लागि रमेश थापाले ह्याट्रिक पूरा गरे । कन्या सुब्बा गुरुङले एक गोल थपे ।

बुटवलका लागि यामु रानाले दुई गोल गरे । चन्द्रिका चौधरीले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

यस बराबरीसँगै समूह एफबाट चितवन क्वाटरफाइनलमा पुगेको छ ।

बिहीबारको खेलसँगै फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगिताको क्वाटरफाइनल समीकरण समेत पूरा भएको छ ।

अब क्वाटरफाइनलमा नेपाल आर्मीले भनिमंडल एफसीसँग खेल्नेछ । फ्रेन्ड्स क्लबले खुमलटार भेट्रान्ससँग खेल्दा झापाले चितवनसँग खेल्नेछ ।

अन्तिम क्वाटरफाइनलमा पोखराले एसएनकेसीसँग खेल्नेछ ।

No description available.

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।

त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP