मंगलबार, असोज ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. पोर्चुगलको जितमा रोनाल्डोको ह्याट्रिक  

पोर्चुगलको जितमा रोनाल्डोको ह्याट्रिक  

२०२१ अक्टोबर १३, बुधबारखेलपाटी संवाददाता

पोर्चुगलको जितमा रोनाल्डोको ह्याट्रिक  

काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको युरोपियन छनोटमा पोर्चुगलले फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा पोर्चुगलले लक्जमवर्गलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरे ।

यस्तै ब्रुनो फर्नान्डेज र जोआ पाल्हिन्हाले एक एक गोल गरे ।

Image

खेलको आठौं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले सुरुआती अग्रता दिलाएका थिए ।

खेलको १३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाटै व्यक्तिगत दोस्रो गोल गरे ।

१७ औं मिनेटमा ब्रुनोले गोल गर्दा पोर्चुगलले ३-० को अग्रता बनायो ।

खेलको ६९ औं मिनेटमा पाल्हिन्हाले गोल गर्दै पोचुगललाई ४-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा पोर्चुगल ५-० ले विजयी भयो ।

रोनाल्डोको यो करियरको ५८ औं ह्याट्रिक हो । त्यस्तै दशौँ अन्तराष्ट्रिय ह्याट्रिक हो ।

जितसंगै समूह ‘ए’ को पोर्चुगलले ६ खेलमा १६ अंक जोडेको छ ।

पोर्चुगल समूहको दोस्रो स्थानमा रहेको छ ।

सर्बिया १७ अंकसहित शीर्ष स्थानमा छ । लक्जमवर्ग ६ अंकसहित तेस्रो स्थानमा छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक

एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक

यमललाई पछि पार्दै डेम्बेले जिते बालोन डी’ओर

यमललाई पछि पार्दै डेम्बेले जिते बालोन डी’ओर

 गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

Bhat Bhateni
बालोन डि’ओरमा आइतानाको ह्याट्रिक

बालोन डि’ओरमा आइतानाको ह्याट्रिक

एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक

एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक

यमललाई पछि पार्दै डेम्बेले जिते बालोन डी’ओर

यमललाई पछि पार्दै डेम्बेले जिते बालोन डी’ओर

 गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

सन्न्यास लिँदै बुस्केट्स

सन्न्यास लिँदै बुस्केट्स

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

मन्त्रीविहीन खेलकुद मन्त्रालय

मन्त्रीविहीन खेलकुद मन्त्रालय

तिलोत्तमा क्रिकेट लिग : अक्सनमार्फत ६ टोलीले भित्र्याए ८४ खेलाडी

तिलोत्तमा क्रिकेट लिग : अक्सनमार्फत ६ टोलीले भित्र्याए ८४ खेलाडी