मिडफिल्डर गाभीको कीर्तिमान
बुधबार, २० आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । बार्सिलोनाका मिडफिल्डर गाभी स्पेनिस राष्ट्रिय टोलीबाट खेल्ने सर्वाधिक कान्छा खेलाडीको कीर्तिमान बनाएका छन् ।
नेसन्स लिग अन्तर्गत इटालीविरुद्धको खेलका लागि सुरुआती-११ मा अटाएका गाभी स्पेनका लागि खेल्ने कान्छा खेलाडी बनेका हुन् ।
इटालीविरुद्ध मैदान उत्रदा गाभी १७ वर्ष ६२ दिनको हुने छन् ।
नेसन्स लिग अन्तर्गत इटाली र स्पेनबीचको खेल नेपाली समय अनुसार अहिले राति १२:३० बजे सुरु हुनेछ ।






-1776247934011.jpg&w=3840&q=75)


-1776255486335.jpeg&w=3840&q=75)


