फिलिप्सले विश्वकप छनोट गुमाउने
२०२१ अक्टोबर ५, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं । काल्भिन फिलिप्सले विश्वकप छनोट खेल गुमाउने भएका छन् ।
चोटका कारण फिलिप्सले विश्वकप छनोट गुमाउने भएका हुन् ।
फिलिप्सले शनिबार वाट्फोर्डविरुद्धको खेलमा चोट बोकेका थिए ।
इंग्ल्यान्डले फिलिप्सको स्थानमा जेम्स वार्डलाई टिममा बोलाएको छ ।
विश्वकप छनोटमा इंग्ल्यान्डले आगामी हप्ता एन्डोरा र हंगेरीसँग खेल्दैछ ।
इंग्ल्यान्डले अक्टोबर ९ मा एन्डोरा र अक्टोबर १२ मा हंगेरीविरुद्ध खेल्नेछ ।