दशैँ कप फुटसल अर्को साता
सोमबार, असोज २२, २०७५खेलपाटी संवाददाता

काठमाडौं । दोस्रो संकरणको दशैँ कप फुटसल प्रतियोगिता असोज २८ गतेबाट हुने भएको छ । प्रतियोगितामा काठमाडौं भित्रका १६ टोलीले सहभागिता जनाउने आयोजक ख्वपा फुटसलले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले ४० हजार र दोस्रो हुने टोलीले २० हजार पुरस्कार रकम पाउने छन् । एक दिने प्रतियोगिताको उद्घाटन एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र गृहमन्त्रि राम बहादुर थापाले गर्ने आयोजक समितिका सदस्य नविन महर्जनले जानकारी दिए ।
एन्फाबाट मान्यता पाएको ख्वप फुटसले खेलाडीहरुको क्षमता अभिबुद्धका लागि बिभिन्न प्रकारका प्रतियोगिताहरु गर्दै आईरहेको छ ।






-1759666509639.jpg&w=3840&q=75)









-1761641224925.jpeg&w=3840&q=75)