बुधबार, २१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

गणेश थापाले बुझाए एन्फामा १५ लाख

आइतबार, २१ आश्विन २०७५खेलपाटी संवाददाता
गणेश थापाले बुझाए एन्फामा १५ लाख
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पुर्व अध्यक्ष गणेश थापाले १५ लाखको पेश्की रकम फर्छ्योट गरेका छन् । बंगलादेशी फुटबल संघको नाममा लिएको १५ लाख रुपैयाँ थापाले फछर्योट गरेका हुन् । थापाले आफ्ना प्रतिनिधि मार्फत नगद १५ लाख रुपैयाँ एन्फालाई बुझाएको प्रवक्ता किरण राईले पुष्टि गरे ।

पछिल्लो आर्थिक रिपोर्ट अनुसार एन्फामा करिब साढे ३ करोड रुपैयाँ बेरुजु देखिएको छ । विभिन्न व्यक्ति र जिल्ला फुटबल संघले लिएको रकम फछर्योट नगर्दा ठुलो रकमको बेरुजु एन्फाभित्र देखिएको हो ।

खेलपाटीले गत बिहिबार एन्फामा देखिएको बेरुजु रकमको फछर्योट गराउन नेतृत्वले देखाएको उदासिनता सम्बन्धि समाचार प्रकाशित गरेको थियो । काम सकिएको ३५ दिनभित्र फर्छ्योट गर्नुपर्ने रकम अझैपनि धेरै जिल्ला फुटबल संघ र सम्बद्ध अधिकारीले गरेका छैनन् ।

बेरुजु रकम फर्छ्योटमा एन्फाले वर्तमान नयाँ कार्यसमिति उदाशिनता देखाउदै आएको थियो । रकम फर्छ्योट गर्न समिति गठन गर्ने बताएको एन्फाले अझैसम्म काम अघि बढाउन सकेको छैन ।

एन्फाको पछिल्लो रिपोर्ट अनुसार एएफसीबाट २ लाख १० हजार, फिफाबाट १ करोड ८४ लाख र एन्फाबाट लिईएको करिब २ करोड १७ लाख रुपैयाँको पेश्की अझै फर्छ्योट हुन सकेको छैन ।

 

यो पनि हेर्नुहोस् - एन्फामा झण्डै साढे ३ करोडको बेरुजु, हेर्नुस सूची

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

Bajaj Pulsar Motorcycle Ad
राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया