• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘ब्राजिल र अर्जेन्टिनाको खेल रोकिनु खेदपूर्ण’
खेलपाटी संवाददाता
मंगलबार, भदौ २२, २०७८ खेलपाटी संवाददाता
‘ब्राजिल र अर्जेन्टिनाको खेल रोकिनु खेदपूर्ण’

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोटको खेल रोकिनुलाई खेदपूर्ण भनेको छ ।

फिफाले लाखौं दर्शक खेल हेर्नबाट बञ्चित रहेको उल्लेख गर्दै खेल रोकिनु खेदपूर्ण रहेको बताएको हो ।

आईतबार खेल सूरु भएको केही मिनेटमा स्थगित भएको थियो । अर्जेन्टिनी तीन खेलाडीले क्वारेनटाइनको नियम तोडेको भन्दै ब्राजिलका स्वास्थ्य अधिकारीले मैदानमा हस्तक्षप गरेका थिए ।

फिफाले खेलका अधिकारीबाट पहिलो रिपोर्ट प्राप्त भएको भन्दै अनुशासन निकायबाट घटनाको विश्लेषण गरिने बताएको छ ।

स्थगित बनेको खेलको पुन मिति सार्वजनीक गरिएको छैन ।

ब्राजिलका स्वास्थ्य अधिकारीले इङ्ल्याण्डबाट आएका चार अर्जेन्टिनी खेलाडीले क्वारेन्टाइनको नियम तोडेको आरोप लगाएका थिए । ती चार खेलाडीबाट एमिलियानो बेन्डिया, एस्टन भिल्लाका एमिलियानो मार्टिनेज र गोभानी लो सेल्सो र टोटेनहमका क्रिस्टियन रोमेरो रहेका छन् ।

मार्टिनेज, लो सेल्सो र रोमिरोले साउ पावलोमा सुरुवाती सेटमै रहेर मैदान उत्रिएका थिए ।

अर्जेन्टिनी फुटबल संघले सोमबार बिज्ञप्ति निकाल्दै चार खेलाडी क्लबमा फर्किरहेको र बेलायतको क्वारेन्टाइन नियमका कारण उनीहरुले प्रिमियर लिगको यस हप्ताका खेलहरु गुमाउने बताएको थियो ।

‘फिफा ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित गर्ने कदममा खेद व्यक्त गर्दछ । जसले लाखौं प्रशंसक र संसारभर रहेका महत्वपूर्ण दुई देशबीचको खेलको आनन्द लिन रोकेको छ ।’ उसले भनेको छ ।

‘खेलका अधिकारीले पहिलो रिपोर्ट फिफामा पठाएका छन् । प्राप्त जानकारीमा अनुशासन निकायले विश्लेषण गरेर उचित समयमा निर्णय लिनेछ ।’ फिफाले भनेको छ ।

सोमबार ब्राजिलको संघीय प्रहरीले नियम तोडेको आरोपमा अर्जेन्टिनी खेलाडीमाथि कारबाहीको औपचारिक छानविन सुरु गरिएको जनाएको छ ।

ब्राजिलको क्वारेन्टाइन नियम अनुसार बेलायतबाट आउने यात्रुले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

यो पनि, सम्भवत: रोकिएको ब्राजिल-अर्जेन्टिना खेल हुनेछैन !

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP