शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

फेडेरर विश्व टेनिसकै ‘गोट’

सोमबार, २५ श्रावण २०७८खेलपाटी संवाददाता
फेडेरर विश्व टेनिसकै ‘गोट’
Loading ad...
mustang rice ad

काठमाडौं । विश्व टेनिसका लागि अगस्ट ८ खुसी बनाउने राम्रै बहाना बन्यो । नहोस पनि किन र ? यो रोजर फेडेररको जन्म दिन हो । त्यसो त यसअघि पनि उनको जन्म दिन नआएको पनि कहाँ हो र ? यसपल्ट भने विशेष रह्यो । स्विस खेलाडी ४० वर्षका भए । उनी अझै खेलिरहेका छन्, यो अर्को महत्त्वपूर्ण तथ्य रह्यो ।

फेडेररलाई विश्व टेनिसको ‘गोट’ पनि भनिन्छ । ‘गोट’ को अर्थ हुन्छ, ‘ग्रेटेस्ट अफ अल टाइम’ । फेडेररको नाम आएपछि उनीसँगै अरू दुई जना खेलाडीको नाम पनि जोडिएर आउँछ र उनीहरू हुन्, राफेल नाडाल र नोभाक जोकोभिच । यी दुवै खेलाडी पनि ‘गोट’ नै हुन् । यी तीन खेलाडीले पछिल्लो दुई दशक जतिको समयमा एकछत्र राज गरेका छन् ।

Roger Federer Memorabilia Raises $4.7 Million For Charity | ATP Tour |  Tennis

त्यसैले भन्ने गरिन्छ, अहिलेका टेनिस प्रशंसक सबैभन्दा भाग्यमानी हुन्, किनभने उनीहरूले एकै कालखण्डमा तीन ‘गोट’ खेलाडीलाई हेर्न पाए । अहिलेका विश्व नम्बर १ खेलाडी हुन्, जोकोभिच । उनी फेडेररलाई जन्मदिनको शुभकामना दिनेमध्ये सबैभन्दा अगाडि रहे । उनले भनेका छन्, ‘४० औं वर्ष दिनको शुभकामना । ४० वर्ष, ह्वाउ ।’

40 Stats For Roger Federer's 40th Birthday | ATP Tour | Tennis

उनले थपेका छन्, ‘यो कोशेढुंगा उपलब्धी हो । फेडेरर सबैका लागि प्रेरणाको स्रोत हुन । चाहे त्यो कोर्ट बाहिर होस अथवा भित्र । फेडेररविरुद्ध खेल्न पाउनु पनि सबैका लागि भाग्यमानी हुनु हो ।’ फेडेररले २० ग्रान्ड स्लाम उपाधि जितेका छन् र यो कीर्तिमान हो । नाडालले पनि २० ग्रान्ड स्लाम जितेका छन् । अनि जोकोभिचले पनि ।

हाम्रो पनि फेडेररलाई ४० औं जन्मदिनको शुभकामना ।

 
–मार्काको सहयोगमा । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान