बिहिबार, असोज १६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पीएसजीको विजयी सुरुआत

२०२१ अगस्ट ८, आइतबार: ०१:५६ पूर्वाह्नखेलपाटी संवाददाता

पीएसजीको विजयी सुरुआत
Classic Tech Internet Ad

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा विजयी सुरुआत गरेको छ ।

शनिबार राति भएको सिजनको पहिलो खेलमा ट्रोएसलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजीले सुखद सुरुआत गरेको हो ।

पीएसजीले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

खेलको नवौं मिनेटमा वालिड एल हाजिमले गोल गर्दै ट्रोएसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

Image

तर,१९ औं मिनेटमा आचार्फ हाकिमीले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको २१ औं मिनेटमा माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए ।

जितसँगै पीएसजीले सिजनको पहिलो खेलमा ३ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ । 

ट्रोएसले भने हारबाट सिजनको सुरुआत गरेको छ ।

अर्को खेलमा लियोन र ब्रिस्टले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

Image

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बार्सिलोनाले पीएसजीलाई सकेन

बार्सिलोनाले पीएसजीलाई सकेन

चेल्सीलाई सेन्टर फरवार्डको अभाव

चेल्सीलाई सेन्टर फरवार्डको अभाव

यमललाई अत्याधिक खेलको भार

यमललाई अत्याधिक खेलको भार

Bajaj Pulsar Motorcycle Ad
मोरिन्होलाई उस्तै सम्मान

मोरिन्होलाई उस्तै सम्मान

बार्सिलोनाले पीएसजीलाई सकेन

बार्सिलोनाले पीएसजीलाई सकेन

कल्किनको राष्ट्रिय कीर्तिमान

कल्किनको राष्ट्रिय कीर्तिमान

चेल्सीलाई सेन्टर फरवार्डको अभाव

चेल्सीलाई सेन्टर फरवार्डको अभाव

कुशल 'प्लेयर अफ दी सिरिज'

कुशल 'प्लेयर अफ दी सिरिज'

अन्तिम खेलमा नेपालको १० विकेटको हार

अन्तिम खेलमा नेपालको १० विकेटको हार

अन्तिम खेलमा वेस्ट इन्डिजलाई सामान्य लक्ष्य

अन्तिम खेलमा वेस्ट इन्डिजलाई सामान्य लक्ष्य

अन्तिम खेलमा ३ परिवर्तन

अन्तिम खेलमा ३ परिवर्तन