एजेन्सी । टोटेनहमका फरवार्ड ह्यारी केन टिमको प्रशिक्षणमा फर्किएका छन् ।
२८ वर्षीय फरवार्ड केन शनिबारबाट टिमको प्रशिक्षणमा फर्किएका हुन् ।
केन पाँच दिन ढिला टिमको प्रशिक्षणमा फर्किएका हुन् ।
यस अघि उनी सोमबारबाट प्रशिक्षणमा फर्किने तालिका रहेको थियो ।
पछिल्लो समय केनले टोटेनहम छाड्ने चर्चा चलिरहेको छ ।
इंग्ल्यान्डका कप्तान केन म्यानचेस्टर सिटीसँग जोडिएका छन् ।