• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पीएसजीको पहिलो जितमा नेयमारको ह्याट्रिक
खेलपाटी संवाददाता
बिहीबार, असोज १८, २०७५ खेलपाटी संवाददाता
पीएसजीको पहिलो जितमा नेयमारको ह्याट्रिक

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले सर्बियाको रेड स्टार बेलग्रेडलाई ६ - १ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा नेयमारले ह्याट्रिक गरेपछि पीएसजीले फराकिलो जित निकालेको हो । यस्तै पीएसजीका लागि थप गोल एडिनसन काभानी, एन्जल दि मारिया र केलियन एमबाप्पेले एक एक गोल गरे । बेलग्रेडका मार्को मारिनले एक गोल फर्काए । 

बेलग्रेडविरुद्ध पहिलो हाफमै पिएसजीले चार गोल गरेको थियो । खेलको २० औं मिनेटमा नेयमारले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । २२ औं मिनेटमा नेयमारले दोस्रो गोल गर्दै पीएसजीलाई २ - ० को अग्रता दिलाए ।

खेलको ३७ औं मिनेटमा काभानीले गोल गर्दै पीएसजीको अग्रता ३-० को स्थितीमा पुर्राए । खेलको ४१ औं मिनेटमा डी मारियाले गोल गरेपछि पीएसजी पहिलो हाफमा ४-० ले अघि रह्यो ।

दोस्रो हाफमा पीएसजीले थप दुई गोल गर्यो । ७० औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता फराकिलो बनाए । ७४ औं मिनेटमा बेलग्रेडका मारिनले एक गोल गर्दै खेल ५ - १ मा ल्याए । त्यसपछि खेलको ८१ औं मिनेटमा तेस्रो गोल गर्दै नेयमारले ह्याट्रिक पुरा गर्दै पीएसजीलाई ६ - १ को जित दिलाए ।

जितसंगै समूह 'सी' को पीएसजीले २ खेलबाट ३ अंक जोडेको छ । र, तालिकाको दोस्रो स्थानमा छ । पहिलो खेलमा पीएसजी लिभरसंग पराजित भएको थियो । पराजित बेलग्रेड १ अंक जोडेर पुछारमा छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपालल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपालल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
फेरि बेञ्चमा अञ्जिला !
फेरि बेञ्चमा अञ्जिला !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपालल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपालल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP