आइतबार, १० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फा विवाद : राखेपद्वारा छानबिन समिति गठन

मंगलबार, १९ श्रावण २०७८खेलपाटी संवाददाता
एन्फा विवाद : राखेपद्वारा छानबिन समिति गठन
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)  विवादको छानबिन गर्न समिति गठन गरेको छ ।

राखेपको कार्यकारी समितिको बैठकले बोर्ड सदस्य पुरेन्द्र बिक्रम लाखेको संयोजकत्वमा मंगलबार ७ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा रेनुका श्रेष्ठ, सुर्वण श्रेष्ठ, चन्द्र बन्दना राई, अर्जुन बिक, नारायण अर्याल र सरोज पोखरेल सदस्य रहेका छन् ।

राखेपले समितिलाई सात दिन भित्र छानबिनको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । समितिले दुइ खेलपत्रकारले दिएको उजुरीको विषयमा समेत छानविन गर्नेछ ।

पछिल्लो समय राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीच विवाद देखिएको छ ।

प्रशिक्षक अलमुताइरीले गत आइतबार वरिष्ठ उपाध्यक्षका कारण आफुले राजीनामा दिने घोषणा गरेका थिए ।

प्रशिक्षकले वरिष्ठ उपाध्यक्षले केही हप्तादेखि आफुलाई काम गर्न नदिएको आरोप लगाएका थिए ।

आफुमाथि गम्भिर आरोप लागेपछि नेम्वाङले छानबिनका लागि एन्फामा निवेदन दिएका थिए । लगत्तै प्रशिक्षकले समेत दुई पत्रकार सहित वरिष्ठ उपाध्यक्षमाथि छानबिनका लागि निवेदन दिएका थिए ।

एन्फाले प्रशिक्षक र वरिष्ठ उपाध्यक्षको निवेदनमाथि छलफल गर्न आकस्मिक कार्यसमिति बैठक समेत आह्वान गरेको थियो ।

त्यहि बैठकले विवाद छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयमा निवेदन दिने निर्णय गरेको थियो ।

एन्फाले मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवाद छानबिनका लागि आग्रह गरेपछि मन्त्रालयले सोमबार राखेपलाई छानबिनका लागि निर्देशन दिएको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

 दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

मनाङले एनआरटीलाई रोक्यो

मनाङले एनआरटीलाई रोक्यो

सामान्य स्कोरमा सीमित इङ्ल्यान्ड

सामान्य स्कोरमा सीमित इङ्ल्यान्ड

जनजागृतिमाथि एपीएफको सहज जित

जनजागृतिमाथि एपीएफको सहज जित

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !