रेफ्री डिरेक्टरका लागि दरखास्त आह्वान
शुक्रबार, ०१ श्रावण २०७८खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेफ्री डिरेक्टरका लागि दरखास्त आह्वान गरेको छ ।
एन्फाले शुक्रबार एक सूचना निकाल्दै रेफ्री डिरेक्टर पदका लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक व्यक्तिले जुलाई २५ सम्म दरखास्त दिन सकिने एन्फाले जनाएको छ ।
एन्फाले रेफ्री डिरेक्टरका लागि योग्यता समेत छुट्टाएको छ ।
यस पदका लागि फिफा रेफ्री भएर काम गरिसकेको हुनु पर्नेछ ।
यस्तै कम्तिमा ७ वर्ष काम गरेको अनुभव लगायत रहेको छ ।








-1765820073676.webp&w=3840&q=75)
-1765813062633.webp&w=3840&q=75)



