एजेन्सी । इंग्लिस क्लब आर्सनलले नयाँ सिजनको लागि 'होम जर्सी' सार्वजनिक गरेको छ ।
आर्सनलले शुक्रबार २०२१/२२ को सिजनका लागि 'होम जर्सी' सार्वजनिक गरेको हो ।
आर्सनलको नयाँ जर्सी एडिडासले निर्माण गरेको हो ।
आर्सनलले नयाँ जर्सी बजारमा उपलब्ध भएको समेत जनाएको छ ।

