• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आयुष थ्री स्टारमा अनुबन्धित
खेलपाटी संवाददाता
शुक्रबार, साउन १, २०७८ खेलपाटी संवाददाता
आयुष थ्री स्टारमा अनुबन्धित

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुष घलान ललितपुरे क्लब थ्री स्टारमा आबद्द भएका छन् ।

युवा मिडफिल्डर घलानले 'ए' डिभिजन क्लब थ्री स्टारसँग दुई वर्षको सम्झौता गरेका छन् ।

सम्झौतासँगै आयुषले आगामी असोजबाट सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिगमा थ्री स्टारको जर्सी लगाउने छन् । 'ए' डिभिजन लिग असोज ३ गतेबाट सुरु हुनेछ।

थ्री स्टारले आयुष अनुबन्धको रकम भने खुलाएको छैन ।

गत महिना कुवेतमा भएको फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ को दोस्रो चरणको छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्ध मैदान उत्रदै आयुषले राष्ट्रिय टिममा डेब्यु गरेका थिए  ।

अष्ट्रेलियाविरुद्ध आयुष ९० औं मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय डेब्यु गरेका थिए ।

नेपाल सुपर लिग (एनएसएल) पोखरा थण्डर्सबाट खेलेका आयुषले खुमलटार युथ क्लबबाट 'बी' डिभिजन लिग खेलेका थिए ।

को हुन् आयुष ?

एनएसएलले चम्काएका खेलाडी हुन् आयुष । एनएसएलमा पूरा ६ खेलनै पोखराबाट सेटमा रहेर खेलेका आयुषले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रभावमा पार्न सफल भएका थिए । जसको कारण राष्ट्रिय टिमको पहिलो यात्रामै उनले डेब्युको अवसर पाए ।

एनएसएल मिडफिल्डर तथा विंगर आयुषले एक खेल पुरै समय खेल्दा अन्य खेलमा दोस्रो हाफमा परिवर्तन भएका थिए । एनएसएलमा उनले ४१० मिनेट खेलेका थिए ।

खुमलटारबाट 'बी' डिभिजन लिग खेलेका घलानलाई पोखराले आहा रारा गोल्डकपमा गरेको प्रदर्शनका आधारमा स्थानीय कोटामा क्लबमा तानेको हो । युवा खेलाडी चुनिएका घलानले संकटालाई पहिलो पटक आहा रारा गोल्डकपको उपाधि दिलाउन भूमिका खेलेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन
श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन
चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल
चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP