• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको लक्ष्य पहिलो जित, युभेन्ट्सको प्रतिद्वन्द्वी को ?
खेलपाटी संवाददाता
मंगलबार, असोज १६, २०७५ खेलपाटी संवाददाता
च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको लक्ष्य पहिलो जित,  युभेन्ट्सको प्रतिद्वन्द्वी को ?

एजेन्सी । युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत आज (मंगलबार) ६ खेलहरु हुँदैछ ।  समूह चरण अन्तर्गत आज चार समूहको ६ खेल हुन लागेको हो ।

च्याम्पियन्स लिग अन्तर्गत समूह 'एफ' बाट इन्ग्लिश क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब होफेनहाइमले प्रतिस्पर्धा गर्नेछन् । सिटीले उसैको मैदानमा होफेनहाइमविरुद्ध खेल्नेछ ।दुई टोलीबीचको खेल नेपाली समय अनुसार १० : ४० मा सुरु हुनेछ ।

होफेनहाइमविरुद्ध मैदान उत्रदा सिटी पहिलो जितको खोजीमा हुनेछ  । समूह चरणको पहिलो खेलमा फ्रेन्च क्लब लियोनसंग स्तब्ध सिटीलाई यो खेल जित्नैपर्ने बाध्यता छ ।

यस समूहमा सिटी अंकबिहिन हुँदै पुछारमा रहेको छ । त्यसैले च्याम्पियन्स लिगको अर्को चरणमा पुग्न पेप ग्वार्डीवालाको टिम सिटीलाई महत्वपूर्ण जित्जो खाचो छ । होफेनहाइमको १ अंक छ ।

Image result for manchester city vs Hoffenheim

यसै समूहको अर्को खेलमा लियोन र शाख्तर डोनेस्कबीच खेल हुनेछ । जुन खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुनेछ ।

च्याम्पियन्स लिग अन्तर्गत नै समूह 'एच' को पनि दुई खेल हुँदैछ । यस समूहमा रहेका इटालियन क्लब युभेन्ट्सले योङ ब्वाइजविरुद्ध खेल्नेछ ।

युभेन्ट्स र योङबीचको खेल १०:४० मा सुरु हुनेछ । घरेलु मैदानमा हुने खेलमा युभेन्ट्स शतप्रतिशत जितको लक्ष्यमा हुनेछ । तर, योङविरुद्ध युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो मैदानमा हुनेछैनन् ।

भ्यालेन्सियाविरुद्ध रातो कार्ड पाएका रोनाल्डो एक खेलको प्रतिबन्धमा छन् ।Image result for juventus Young Boys

पहिलो खेलमा युभेन्ट्सले भ्यालेन्सियालाई हराएको थियो । युभेन्ट्स ३ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । योङ अंकबिहिन रहेका छन्  ।

यसै समूहको अर्को खेलमा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब भ्यालेन्सियाविरुद्ध खेल्नेछ । युनाइटेडको मैदानमा हुने खेल राति १२:२४ मा सुरु हुनेछ ।

Image result for manchester united vs valencia

पहिलो खेलमा योङ ब्वाइजलाई हराएको युनाइटेड लगातार दोस्रो जितको खोजीमा हुनेछ । भ्यालेन्सिया पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

समूह 'ई' अन्तर्गत वायर्न म्युनिखले आयाक्ससंग प्रतिस्पर्धा गर्दा एइके एथेन्सले बेन्फिकासंग खेल्नेछ । दुवै खेल राति १२:४५ मा हुनेछ ।

त्यस्तै समूह 'जी' मा साबिकको विजेता रियल मड्रिडले सीएसकेए मस्कोसंग खेल्दा रोमाले भिक्टोरिया प्लेजेनसंग खेल्नेछन् । दुवै खेल राति १२ :४५ मा सुरु हुनेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP