शुक्रबार, ०८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

मोटर स्पोर्ट्स एकेडेमीको सुरुवात

आइतबार, २७ असार २०७८खेलपाटी संवाददाता
मोटर स्पोर्ट्स एकेडेमीको सुरुवात
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालमा पहिलो पटक मोटर स्पोर्ट्स एकेडेमीको सुरुवात भएको छ ।

नेपालमा मोटर तथा मोटर साइक्लिङ्ग स्पोर्ट्सको क्षेत्रमा काम गर्दै आईरहेको नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) ले मोटर स्पोर्ट्स एकेडेमी संचालन गरेको हो ।

धुलिखेलस्थित हिमालयन मोटरल्याण्डमा एकेडेमीको सुरुवात गरिएको नासाले जनाएको छ । धुलिखेल नगरपालिकाको सहयोगमा रहेको यस एकेडेमीको अल्टिमेट हिमालयन मोटरल्याण्ड इभेन्ट पार्टनरको रुपमा रहेको नासाले जनाएको छ ।

नासा नेपालका अध्यक्ष दशरथ रिसालको अध्यक्षता एकेडेमीको उद्घाटन धुलिखेल नगर प्रमुख अशोक कुमार ब्यन्जु श्रेष्ठले गरेका थिए ।

उद्घाटनपछि काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रे लगायतका जिल्लाहरुबाट कार्यक्रमाा सहभागी कुल ४० जनालाई मार्शल तालिम दिईएको थियो ।

सहभागीलाई शुशिल तण्डुकार तथा उनको टिमले मार्शलिङ्गका लागि चाहिने आधारभूत ज्ञान सिकाएका थिए । यस्तै सहभागीलाई ट्रयाकमा लागेर प्राक्टिकल गराईएको थियो । यस एकेडेमीले विभिन्न कलेजका कुल २०० जनालाई तालिम दिन लक्ष्य दिएको छ ।

कार्यक्रममा नासा नेपालका उपाध्यक्ष अनिल कुमार बरालले यस कार्यले नेपालमा मोटर स्पोर्ट्सको नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।

नासा नेपालका सदस्य तथा अल्टिमेट हिमालयन मोटरल्याण्डका प्रबन्ध निर्देशक दिप्रश शाक्यले कोरोनाले सिथिल पारेको यस मोटरल्याण्ड छिट्टै नै विभिन्न प्रदेश तथा राष्ट्रियस्तर का खेल कार्यक्रमका साथ अघि बढ्ने बताए ।

नासा नेपालका संस्थापक महासचिव गोविन्द भट्टराईले खेल तथा खेलाडी र भोलिन्टियरबीचको सम्बन्ध, खेल तथा खेलाडी ब्राण्डिङ्गको महत्व बारे प्रकाश पर्दै राखेप को तर्फबाट यस किसिमका शाहसिक तथा पर्यटकीय खेललाई सदैव साथ , सहयोग र समर्थन रहने जनाए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

क्यापिटल्सलाई उपाधि

क्यापिटल्सलाई उपाधि

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

 चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनलले बराबरी खेल्दिँदा सिटीलाई फाइदा

आर्सनलले बराबरी खेल्दिँदा सिटीलाई फाइदा