शुक्रबार, १३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. हर्डल्स
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्वर्णधारी ब्रियनाले टोकियो ओलम्पिक गुमाउने

शनिबार, १९ असार २०७८खेलपाटी संवाददाता
स्वर्णधारी ब्रियनाले टोकियो ओलम्पिक गुमाउने
Loading ad...
mustang rice ad

एजेन्सी । रियो  ओलम्पिकमा स्वर्ण विजेता हर्डल्स खेलाडी ब्रियना म्याकनिलले जापानमा आयोजना हुने टोकियो ओलम्पिक गुमाउने भएकी छिन् ।

खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) ले प्रतिबन्धविरुद्धको अपिल खारेज गरेपछि ब्रियनाले ओलम्पिक गुमाउने भएकी हुन् ।

प्रतिबन्धित औषधि प्रयोग (एन्टी- डोपिङ) को नियम उलंघन गरेको कारण अमेरिकी खेलाडी ब्रियनालाई पाँच वर्षको प्रतिबन्ध गरिएको थियो ।

एथ्लेटिक्स इन्टीग्रिटी युनिटले एन्टी- डोपिङको नियम उलंघनमा दोषी पाईएको कारण प्रतिबन्ध गरिएको जनाएको छ ।

१२ महिनामा तीन पटक डोपिङ परिक्षणमा अनुपस्थित भएपछि उनीमाथि प्रतिबन्ध लागेको हो  । यस अघि उनीमाथि अस्थायी निलम्बन गरिएको थियो ।

२९  वर्षिया ब्रियनाले रियो ओलम्पिकमा हर्डल्सको १०० मिटरमा स्वर्ण जितेकी थिइन् । यस्तै २०१३ को विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नवौं राष्ट्रिय : आर्मीका रामप्रसादलाई स्वर्ण

नवौं राष्ट्रिय : आर्मीका रामप्रसादलाई स्वर्ण

नवौं राष्ट्रिय : जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित दोस्रो स्वर्ण

नवौं राष्ट्रिय : जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित दोस्रो स्वर्ण

नवौं राष्ट्रिय : आर्मीका जीवनलाई स्वर्ण

नवौं राष्ट्रिय : आर्मीका जीवनलाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली

फ्रान्ससँग हार्‍यो ब्राजिल

फ्रान्ससँग हार्‍यो ब्राजिल

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य