आइतबार, असोज ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. अर्जेन्टिनाले कोपा अमेरिका खेल्ने पक्का

अर्जेन्टिनाले कोपा अमेरिका खेल्ने पक्का

२०२१ जुन ७, सोमबारखेलपाटी संवाददाता

अर्जेन्टिनाले कोपा अमेरिका खेल्ने पक्का

एजेन्सी । अर्जेन्टिनाले ब्राजिलमा आयोजना हुने कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने पक्का भएको छ ।

अर्जेन्टिना फुटबल एसोसियन (एएफए) ले कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने पुष्टि गरेको छ ।

'अर्जेन्टिनाको राष्ट्रिय टिमले कोपा अमेरिका-२०२१ मा सहभागिता जनाउने छ । एस्ले इतिहासमा खेल भावनालाई झल्काउने छ,' एएफएले निकालेको विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय खेलाडीहरु प्रतियोगिताको विपक्षमा देखिएपछि कोपा अमेरिका आयोजना अन्योलमा रहेको छ । जसको कारण अर्जेन्टिनाको सहभागिता समेत अन्योलमा रहेको थियो ।

आयोजक राष्ट्र ब्राजिलका कप्तान कासिमिरोसहित अन्य देशका खेलाडीहरु कोपा आयोजनाको विरोधमा देखिएका छन् । लुइस स्वारेज, एडिन्सन काभानी,जुवान क्वाड्राडो लगायतका खेलाडीहरु कोपा रोक्नुपर्ने पक्षमा रहेका छन् ।

कोरोना महामारीको समय स्वास्थ्यलाई प्राथमिकता दिनु पर्ने उनीहरुको माग रहेको छ ।

कोरोनाकै कारण यस संस्करणको प्रतियोगिता ब्राजिलमा सारिएको हो । यस अघि कोपा अमेरिका अर्जेन्टिनामा आयोजना हुने तय थियो ।

कोरोना भाईरसको महामारीकै कारण सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले एक वर्ष पछि सारेको हो ।

प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।

उद्घाटन खेलमा ब्राजिल र भेनेजुएलाबीच प्रतिस्पर्धा हुने तय छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

श्रीलंका हार्दा नेपाल सेमिफाइनलमा

श्रीलंका हार्दा नेपाल सेमिफाइनलमा

गीताको शल्यक्रिया सफल

गीताको शल्यक्रिया सफल

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

Bhat Bhateni
चार खेलाडीले विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने

चार खेलाडीले विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने

श्रीलंका हार्दा नेपाल सेमिफाइनलमा

श्रीलंका हार्दा नेपाल सेमिफाइनलमा

‘यमलले एक दिन बालोन डी’ओर जित्ने छन्’

‘यमलले एक दिन बालोन डी’ओर जित्ने छन्’

गीताको शल्यक्रिया सफल

गीताको शल्यक्रिया सफल

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

क्रिकेट टोलीले पायो भिसा

क्रिकेट टोलीले पायो भिसा

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो