• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ड्रोग्बालाई मानार्थ डिग्री
खेलपाटी संवाददाता
शुक्रबार, जेठ २१, २०७८ खेलपाटी संवाददाता
ड्रोग्बालाई मानार्थ डिग्री

एजेन्सी । आइभरी कोस्टका पूर्व स्ट्राइकर डिडियर ड्रोग्बाले मानार्थ डिग्री प्राप्त गरेका छन् ।

आइभरी कोस्टको रुस्टा युनिभर्सिटीले ड्रोग्बालाई मानार्थ डिग्री प्रदान गरेको हो ।

पश्चिम अफ्रिकी देशमा शान्ति कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह निर्वाह गरेको भन्दै ड्रोग्बालाई मानार्थ डिग्री प्रदान गरिएको युनिभर्सिटीले जनाएको छ ।

सन् २००६ को विश्वकपका लागि छनोट भएपछि ड्रोग्बाले गृहयुद्ध अन्त्यका भाषण दिएका थिए । सुडानलाई हराएर विश्वकपमा छनोट भएपछि ड्रोग्बाले खेलाडीको जेन्जिङ रुमबाटै द्वन्द अन्त्य गर्न आह्वान गरेका थिए । जसको कारण आइभरी कोस्टमा युद्धविराम भएको थियो ।

Image

४३ वर्षीय ड्रोग्बाले आफु जन्मेको ठाउमा अप्तल बनाउन ३ मिलियन सहयोग गरेका थिए । यस्तै उनी युनाईटेड नेसन्स डेभलपमेन्ट प्रोग्रामको गुडविल एम्बासडर भएर समेत कम गरेका थिए ।

चेल्सीका पूर्व स्ट्राइकर ड्रोग्बाले आफ्नो राष्ट्रका लागि १ सय ५ खेलमा ६५ गोल गरेका थिए  । ड्रोग्बालाई आइभरी कोस्टका महान फुटबलर मानिन्छ । उनले सन् २००२ देखि २०१४ सम्म आइभरी कोस्टका लागि खेलेका छन् ।

ड्रोग्बाले प्रिमियर लिग क्लब चेल्सीका लागि ३ सय ८१ खेल खेलेका थिए । जसमा उनले १ सय ६४ गोल गरेका थिए ।

चेल्सीका लागि उनले चार प्रिमियर लिग उपाधि जित्दा एक च्याम्पियन्स लिग जितेका थिए । चेल्सीका उनी सर्वाधिक गोलकर्ताको चौंथो स्थानमा रहेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई उपाधिसँगै बदलाको अवसर
नेपाललाई उपाधिसँगै बदलाको अवसर
प्लानिङको दोस्रो जित
प्लानिङको दोस्रो जित
असाधारण गोलकर्ता पूर्णिमा
असाधारण गोलकर्ता पूर्णिमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
बार्सिलोना सर्दै रासफोर्ड
बार्सिलोना सर्दै रासफोर्ड
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
नेपाललाई उपाधिसँगै बदलाको अवसर
नेपाललाई उपाधिसँगै बदलाको अवसर
प्लानिङको दोस्रो जित
प्लानिङको दोस्रो जित
असाधारण गोलकर्ता पूर्णिमा
असाधारण गोलकर्ता पूर्णिमा
काजल उत्कृष्ट निर्णायक
काजल उत्कृष्ट निर्णायक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP