बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बार्सिलोना, रियल र युभेन्ट्समाथि अनुसन्धान सुरु

बुधबार, २९ बैशाख २०७८खेलपाटी संवाददाता
बार्सिलोना, रियल र युभेन्ट्समाथि अनुसन्धान सुरु
Loading ad...
mustang rice ad

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले विवादास्पद प्रतियोगिता युरोपियन सुपर लिग (ईएसएल) को विषयमा तीन क्लबमाथि अनुसन्धान सुरु गरेको छ ।

यूईएफएले सुपर लिगको संस्थापक क्लब मध्येका बार्सिलोना, रियल मड्रिड र युभेन्ट्समाथि अनुसन्धान सुरु गरेको हो ।

यूईएफएले बुधबार एक विज्ञप्ति निकाल्दै अनुसन्धानको लागि छानविन समिति गठन गरिएको जनाएको छ ।

युरोपका १२ क्लबले आफ्नो नेतृत्वमा रहने गरि युरोपियन सुपर लिगको घोषणा गरेका थिए ।

तर, चौतर्फी दबाब र विरोध आएपछि ९ क्लबले प्रतियोगिताबाट नाम फिर्ता लिईसकेका छन् ।

प्रिमियर लिगका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल, टोटेनहम, स्पेनका एट्लेटिको मड्रिड, इटालीका इन्टर मिलान र एसी मिलानले भने नाम फिर्ता लिएका थिए ।

बार्सिलोना, रियल र युभेन्ट्स भने अझै प्रतियोगिताको पक्षमा रहेको छ ।

रियलका अध्यक्ष समेत रहेका फ्लोरेन्टिनो पेरेजको अध्यक्षतामा प्रतियोगिताको घोषणा भएपछि फिफा र यूईएफएले प्रतियोगिता रोक्न दबाब दिदै आईरहेको छ ।

यूईएफएले प्रतियोगिता खेल्ने टिमका खेलाडीलाई अन्तराष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाउने बताईसकेको छ ।

यस्तै सिरी 'ए' ले युभेन्ट्सलाई लिगमा प्रतिबन्ध लगाउने चेतवानी दिईसकेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

लुटियो बार्सिलोना !

लुटियो बार्सिलोना !

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 रहाणेलाई जरिबाना

रहाणेलाई जरिबाना

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

लुटियो बार्सिलोना !

लुटियो बार्सिलोना !

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप