बुधबार, ११ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

कोरोनाविरुद्ध लड्न कोहली दम्पतिद्वारा २ करोड सहयोग

शुक्रबार, २४ बैशाख २०७८खेलपाटी संवाददाता
कोरोनाविरुद्ध लड्न कोहली दम्पतिद्वारा २ करोड सहयोग
Loading ad...
mustang rice ad

एजेन्सी । भारतीय क्रिकेट कप्तान विराट कोहली र कोहलीका पत्नी तथा नायिका अनुष्का शर्माले कोरोना भाईरसको महामारीसँग लड्न २ करोड भारु आर्थिक सहयोग गरेका छन् ।

कोहली दम्पतिले कोरोनाविरुद्ध लड्न २ करोड दिने घोषणा गरेका हुन् ।

यस्तै उनीहरुले कोरोनाविरुद्ध लड्नका लागि आर्थिक संकलनको अभियान समेत सुरु गरेका छन् ।

कोहली दम्पतिले केट्टो प्लाटफर्मबाट युनाईटेड वे अफ बेन्ग्लुरुनामक एनजीओसँग मिलेर अभियान सुरु गरेका हुन् ।

यस अभियानबाट ७ करोड संकलन गर्ने लक्ष्य रहेको बताईएको छ । उक्त अभियानकै लागि कोहली दम्पतिले २ करोड दिने घोषणा गरेका हुन् ।

सामाजिक संजाल इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै उनीहरुले अभियान संचालन गरिएको जनाएका छन् ।

पछिल्लो समय कोरोनाको दोस्रो लहरले भारत आक्रान्त बनेको छ ।

भारतमा दैनिक लाखौको संख्यामा संक्रमित बढिरहेको छ । र, हजारौं संक्रमितको मृत्यु भईरहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्दीपसहित  ८ नेपाली खेलाडीले इयू टी–२० लिग खेल्ने

सन्दीपसहित ८ नेपाली खेलाडीले इयू टी–२० लिग खेल्ने

आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

सिजनको अन्त्यमा लिभरपुल छाड्दै सलाह

सिजनको अन्त्यमा लिभरपुल छाड्दै सलाह

सन्दीपसहित  ८ नेपाली खेलाडीले इयू टी–२० लिग खेल्ने

सन्दीपसहित ८ नेपाली खेलाडीले इयू टी–२० लिग खेल्ने

नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने

नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगनलाई निरन्तरता

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगनलाई निरन्तरता

क्लबहरूले तोडे ९ दिनदेखिको अनशन

क्लबहरूले तोडे ९ दिनदेखिको अनशन

राखेपले एन्फालाई पठाएको पत्र बुझेन

राखेपले एन्फालाई पठाएको पत्र बुझेन

फ्रान्सको टोली सम्हाल्दै जिदान

फ्रान्सको टोली सम्हाल्दै जिदान