शुक्रबार, १६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नेपालले खेल्ने टी-ट्वान्टी विश्वकप छनोट नोभेम्बरमा

शुक्रबार, २४ बैशाख २०७८खेलपाटी संवाददाता
नेपालले खेल्ने टी-ट्वान्टी विश्वकप छनोट नोभेम्बरमा
mustang rice ad

काठमाडौं । नेपालले सहभागिता जनाउने आईसीसी महिला टी-ट्वान्टी विश्वकप-२०२३ को एसिया छनोट अन्तर्गत समूह 'बी' छनोट खेलको नयाँ मिति तय भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण एसिया छनोट 'बी' को नयाँ मिति तय गरेको हो ।

आईसीसीले सार्वजनिक गरेको नयाँ मिति अनुसार छनोट खेल आगामी नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा आयोजना हुनेछ ।

यस अघि छनोट खेल सेप्टेम्बर २० देखि २६ सम्म हुने तालिका रहेको थियो ।

छनोट प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र युएईले प्रतिस्पर्धा गर्ने छन् ।

यस संस्करणको महिला टी-ट्वान्टी विश्वकप दक्षिण अफ्रीकामा हुनेछ ।

आठौं संस्करणको प्रतियोगिता फेब्रुवरी ९ देखि २६ सम्म आयोजना हुनेछ । प्रतियोगितामा १० राष्ट्रले सहभागिता जनाउने छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट

थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट

श्रीलंकासँगको सिरिज इङ्ल्यान्डले जित्यो

श्रीलंकासँगको सिरिज इङ्ल्यान्डले जित्यो

Bajaj Pulsar Motorcycle Ad
टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

पुलिसलाई हराउँदै न्यु डायमन्डले जित्यो टाइगर कप

पुलिसलाई हराउँदै न्यु डायमन्डले जित्यो टाइगर कप

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै