आईपीएल : बैंगलोरलाई पन्जाबको चुनौती
शुक्रबार, बैशाख १७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।
अहमदाबादमा हुने खेलमा पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।
पन्जाब र बैंगलोरबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
आज पन्जाब तेस्रो जित निकाल्ने योजनासहित मैदान उत्रने छ ।
पन्जाब ६ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
बैंगलोर भने छैटौं जित निकाल्ने योजनामा हुनेछ ।
बैंगलोर ६ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
बैंगलोर आज पन्जाबलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
दुई टिमबीचको पछिल्लो पाँच खेलमा बैंगलोरले ३ खेल जितेको छ ।
पन्जाबले २ खेल जितेको छ ।












-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)