शुक्रबार, १३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुर्यगढी र ककनी शिवपुरी क्वाटरफाइनलमा

शनिबार, २१ चैत्र २०७७खेलपाटी संवाददाता
सुर्यगढी र ककनी शिवपुरी क्वाटरफाइनलमा
Loading ad...
mustang rice ad

नुवाकोट । बेलकोटगढी नगरपालिका, पञ्चकन्या गाउँपालिका, सुर्यगढी गाउँपालिका र ककनी गाउँपालिका नुवाकोटको शिवपुरी गाउँपालिकामा भइरहेको शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।


बेलकोटगढीले नगरपालिकाले म्यागङ गाउँपालिकालाई ३–० को अन्तरले पराजित गरेपछि समूह बी को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बेलकोटगढीका लागि विकेश लामाले खेलको सुरु भएको पहिलो मिनेटमा नै गोल गरे । त्यसपछि सन्दिप पुडासैनीले ४५ मिनेटमा र अमृत थिङ लामाले निर्धारित समय सकिएपछि थप गरिएको समयमा गोल गरेपछि बेलकोटगढीले म्यागङलाई ३–० गोल अन्तरले पराजित गर्न सफल भयो । बेलकोटगढीका सन्दिप पुडासैनी म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा पञ्चकन्या गाउँपालिकाले दुप्चेश्वर गाउँपालिकालाई २–१ ले पराजित गर्यो । जितसँगै पञ्चकन्या क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । पञ्चकन्याका लागि सञ्जय शाहीले ५ औं र १५ औं मिनेटमा गोल गरे । दुप्चेश्वरका राकेश दोङले ३८ औं मिनेटमा एक गोल फर्काए । पञ्चकन्याका सुवास तामाङ म्यान अफ द म्याच भए ।

तेस्रो खेलमा सुर्यगढी गाउँपालिकाले तारकेश्वर गाउँपालिकालाई २–० ले पराजित गरेको छ । यो जितसँगै सुर्यगढी समूह सी को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुर्यगढीका लागि खेलको ६० र ६८ औं मिनेटमा निशान श्रेष्ठले गोल गरे । खेलको अन्तिम समयमा तारकेश्वरले पेनाल्टीको मौका पाएको थियो । तर तारकेश्वरका गोविन्द रिमालले प्रहार गरेको पेनाल्टी सुर्यगढीका गोलकिपर विक्रम गुरुङले रोके । उनी नै खेलको म्यान अफ द म्याच भए ।

तारकेश्वरको हारपछि ककनी गाउँपालिका समूह सी बाट उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा अब शिवपुरी र ककनी तथा सुर्यगढी र पञ्चकन्याबीच प्रतिस्पर्धा हुनेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली

फ्रान्ससँग हार्‍यो ब्राजिल

फ्रान्ससँग हार्‍यो ब्राजिल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली

फ्रान्ससँग हार्‍यो ब्राजिल

फ्रान्ससँग हार्‍यो ब्राजिल

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य