• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'रोनाल्डोको व्यवहार अस्वीकार्य'
खेलपाटी संवाददाता
सोमबार, चैत १६, २०७७ खेलपाटी संवाददाता
'रोनाल्डोको व्यवहार अस्वीकार्य'

एजेन्सी । पोर्चुगलका पूर्व डिफेन्डर फर्नान्डो मीराले विश्वकप छनौट अन्तर्गत सर्बियाविरुद्धको खेलमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले देखाएको व्यवहार अस्वीकार्य भएको बताएका छन् ।

विश्वकपको युरोपियन छनौट अन्तर्गत शनिबार राति सर्बियाविरुद्ध २-२ गोलको बराबरीमा रोकिएको खेलमा रोनाल्डो खेल नसकिदै आर्मब्यान्ड फालेर मैदानबाट बाहिरिएका थिए ।

रोनाल्डोले खेलको इन्जुरी समयमा गरेको गोललाई मान्यता नदिएपछि रोनाल्डो रिसाएका थिए ।

रोनाल्डोको बलले गोललाइन क्रस गरेको थियो । तर, मुख्य रेफ्री र लाइन्सम्यानले बलले गोललाइन क्रस गरेको देखेन । रोनाल्डोको बललाई सर्बियाका डिफेन्डरले क्लियर गरेका थिए ।

रेफ्रीले आफ्नो गोललाई मान्यता नदिएपछि रोनाल्डो रेफ्रीले अन्तिम सिठ्ठी बजाउनु अघि नै मैदानबाट बाहिरिएका थिए । मैदानबाट बाहिरिदा उनले कप्तानको आर्मब्याण्ड समेत मैदानमा फालेका थिए ।

‘यो स्पष्ट गोल हो तर रोनाल्डोले पोर्चुगलको आर्मब्याण्ड भुँईमा फाल्न पाउदैनन्,’ मीराले भने, ‘क्रिस्टियानोको प्रतिक्रिया प्राकृतिक हो तर राष्ट्रिय टिमको कप्तानकोलागि अस्वीकार्य हो । तपाईले कप्तानको आर्मब्यान्ड भुँईमा फाल्न पाउनुहुन्न र खेल चलिरहेको समयमा चेन्जिङ रुममा जान पाउनुहुन्न ।’

Angry Cristiano Ronaldo left the field after scoring a Daniel Winning goal  in the Serbia vs Portugal clash in the FIFA World Cup qualifier in 2022 -  Reportr Door

यस्तै मीराले रोनाल्डो टिमको महत्वपूर्ण खेलाडी भएको कारण यो व्यवहार राम्रो नभएको बताए ।

‘यो महत्वपूर्ण खेलाडीकोलागि स्वीकार्य हुँदैन । म उसको निराशा बुझ्छु र उसँग सहमत छु किनकि मान्य थियो तर रेफ्रीहरु त्यो हुन् जसले निर्णयहरु लिन्छन् बिना भीएआरको सहायताले र उसले एउटा उदाहरण सेट गर्यो ।’

विश्वकप छनौटमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को प्रयोग गरिएको छैन ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानको २ जित, तेस्रो स्थान पक्का
भुटानको २ जित, तेस्रो स्थान पक्का
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो
लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भुटानको २ जित, तेस्रो स्थान पक्का
भुटानको २ जित, तेस्रो स्थान पक्का
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
विश्वकप खेल्न साउदी लाग्यो  होरा
विश्वकप खेल्न साउदी लाग्यो होरा
हेल्प नेपालको तेस्रो जित
हेल्प नेपालको तेस्रो जित
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP