• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपाल भर्सेस बंगलादेश : प्लेयर्स टु वाच
नमीन ढकाल
शनिबार, चैत १४, २०७७ नमीन ढकाल
नेपाल भर्सेस बंगलादेश : प्लेयर्स टु वाच

काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आज (शनिबार) बंगलादेशसंग खेल्दैछ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा नेपाललाई जितको दबाब छ ।

यसअघि आफ्नो पहिलो खेलमा कमजोर मानिएको किर्गिस्तानको ओलम्पिक टोलसँग गोलरहित बराबरीमा रोकिएको नेपाललाई फाइनल पुग्न जितको विकल्प छैन ।

पहिलो खेलमा किर्गिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको बंगलादेश एक खेल अगावै फाइनल पुगिसकेको छ ।

बंगलादेशको ३ अंक रहँदा नेपाल र किर्गिस्तानको समान १–१ अंक रहेको छ ।

यता, नेपाल बंगलादेशसँग बिना कुनै कार्ड ब्यहोर्दै १–० गोल अन्तरले पराजित भएको खण्डमा समेत फाइनल पुग्नेछ । प्रतियोगिताको नियम अनुसार अंक बराबर भएमा हेड टु हेड लागु हुनेछन । त्यो पनि बराबर भएको अवस्थामा गोल संख्या हेरिनेछ । यदि गोल पनि बराबर भएको खण्डमा भने कार्डको गणना हुनेछ ।

यस्तो समिकरणमा नेपाल फाइनल पुग्नेछ । यसअघि तीन नयाँ खेलाडीलाई सिनियर टोलीमा स्थान दिएका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले दोस्रो खेलमा केहि परिवर्तन गर्न सक्छन् । त्रिदेभको स्थानमा सुजल श्रेष्ठले अवसर पाउँन सक्छन् ।

यता, बंगलादेशका प्रशिक्षकले पहिलो जित पछिनै टोली फाइनल पुगेको खण्डमा नयाँ खेलाडीलाई अवसर दिने बताएका थिए । पहिलो खेलमा ३ खेलाडीलाई डेब्यु गराएका जेमी डेले नेपालमा ६ नयाँ अनुहार बोकेर आएका छन् ।

यसअघि एक एक खेल खेलेका दुबै टोलीका लागि केहि महत्वपूर्ण खेलाडी रहेका छन् । जसले आज मैदानमा आफ्नो क्षमता देखाउने छन् ।

नेपालका लागि उपकप्तान रहेका रोहित चन्द हेर्न लायक खेलाडी रहनेछन् भने बंगलादेशका लागि पहिलो खेलमा कप्तानी गरेका सोहेल राना महत्वपूर्ण खेलाडी बन्न सक्छन् ।

रोहित चन्द

यसअघि डिफेन्स लाईनमा कमजोर प्रदर्शन गर्दै आईरहेको नेपालका लागि उपकप्तान रोहित चन्दले किर्गिस्तानविरुद्ध मजबुद प्रदर्शन गरे । उनले सम्हालेको रक्षापंक्तिले कुनै पनि समय दबाब झेल्नु परेन ।

ब्यवसायिक फुटबलका लागि एसियाकै उत्कृष्ट मानिने लिग इन्डोनेशियामा खेल्दै आएका उनि पछिल्लो समय मिडफिल्डरमा समेत खेल्दै आएका छन् । २९ वर्षिय परिपक्क डिफेन्डरलाई बिट गर्न बंगलादेशका खेलाडीलाई हम्मे पर्न सक्छ ।

सोहेल राना

पहिलो खेलमा उच्च प्रदर्शन गर्दै म्यान अफ दि म्याच घोषित भएका थिए, कप्तान सोहेल राना । नियमित कप्तान जमल भुयानको अनुपस्थितिमा उनले किर्गिस्तानविरुद्ध कप्तानी गर्दै प्रभावशाली प्रदर्शन गरेका थिए ।

घरेलु लिगमा अवहानी लिमिटेडको प्रतिनिधित्व गर्ने २६ बर्षिय स्ट्राइकर नेपालका लागि बाधक बन्न सक्छन् । बल कन्ट्रोल, ड्रिब्लिङ र बल पोजिसन बनाउन माहिर राना नेपाली डिफेन्डरका लागि टाउको दुखाईको बिषय बन्न सक्छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्लानिङको दोस्रो जित
प्लानिङको दोस्रो जित
असाधारण गोलकर्ता पूर्णिमा
असाधारण गोलकर्ता पूर्णिमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
बार्सिलोना सर्दै रासफोर्ड
बार्सिलोना सर्दै रासफोर्ड
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्लानिङको दोस्रो जित
प्लानिङको दोस्रो जित
असाधारण गोलकर्ता पूर्णिमा
असाधारण गोलकर्ता पूर्णिमा
काजल उत्कृष्ट निर्णायक
काजल उत्कृष्ट निर्णायक
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
बार्सिलोना सर्दै रासफोर्ड
बार्सिलोना सर्दै रासफोर्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP