नयाँ रंगशाला बनाउन एभर्टनलाई अनुमति
शनिबार, १४ चैत्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब एभर्टनले नयाँ घरेलु रंगशाला निर्माण गर्ने भएको छ ।
एभर्टनले नर्थ लन्डनस्थित ब्राम्ले मोरमा नयाँ रंगशाला बनाउने भएको छ ।
नयाँ रंगशाला निर्माणका लागि एभर्टनलाई सरकारले अनुमति समेत दिएको छ ।
एभर्टनको नयाँ रंगशाला ५२ हजार ८ सय ८८ दर्शक क्षमताको हुनेछ ।
नयाँ रंगशाला सन् २०२४ मा निर्माण भईसक्ने एभर्टनले जनाएको छ ।
एभर्टनले गुडिसन पार्कलाई घरेलु रंगशालाको रुपमा प्रयोग गर्दै आईरहेको छ ।
सन् १८९२ बाट एभर्टनले गुडिसन पार्कलाई घरेलु मैदानमा रुपमा प्रयोग गरिरहेको हो ।






-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



%20(1)-1764163746521.jpeg&w=3840&q=75)
-1764163211372.jpg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)