• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
विराटनगर सिटी फुटबल क्लबको उद्धघाटन
खेलपाटी संवाददाता
बिहीबार, चैत १२, २०७७ खेलपाटी संवाददाता
विराटनगर सिटी फुटबल क्लबको उद्धघाटन

इलाम । आगामी बैशाख ११ गतेबाट संचालन हुने नेपाल सुपर लिगमा प्रदेश १ को प्रतिनिधित्व गरेको विराटनगर सिटी फुटबल क्लबको उद्धघाटन गरिएको छ ।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले एक समारोहका बिच क्लबको उद्धघाटन गरेका हुन् ।

उद्धघाटनपछि बोल्दै राईले विराटनगर सिटी फुटबल क्लबले प्रदेश एकमै अभ्यास गर्ने भएकाले फुटबल विकासको निम्ति कोशेढुङ्गा सावित हुने बताए । क्लबका अध्यक्ष अनुप रञ्जन भट्टराईका अनुसार बिराटनगर सिटी फुटबल क्लबको मुख्यालय बिराटनगरमा नै स्थापना हुने छ ।

उद्घाटन समारोहमा बोल्दै भट्टराईले भने, 'विराटनगर र प्रदेश १ मा फुटबल प्रतिको मोह निकै गहिरो छ र यस प्रदेशमा फुटबलको विकास नै हाम्रो मुख्य लक्ष्य रहनेछ ।'

प्रमुख कार्यकरी अधिकृत सुभाशिश कोइरालाका अनुसार टोलीमा नेपालका प्रख्यात र उदाउदै गरेका खेलाडीहरु रहनेछन् । केहि अनुभवी विदेशी खेलाडीहरु समेत समावेश गरिने छन् ।

यसै गरि, टोलीले नेपाल सुपर लिग प्रारम्भ हुनु अगाडी बिराटनगरमा नै प्रशिक्षण गर्ने भएको छ । जसमा बिराटनगरका युवा खेलाडी हरुलाई समेत समावेश गरिने छ ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्की, विभिन्न नगरपालिकाहरुका प्रमुख, पुर्वान्चल विश्वविद्यालयका उपकुलपति प्रो डा यादव राज कोइराला, पूर्व फुटबल खेलाडी बिष्णु बराल, मोरङ फुटबल संघ का अध्यक्ष दिपेन्द्र धिमाल लगायतको उपस्थिती रहेको थियो ।

नेपाली राष्ट्रिय टोलीका डिफेन्डर मोरङको उर्लावारीका रञ्जित धिमाललाई मार्की खेलाडी बनाएको विराटनगरले गत साता सम्पन्न अक्सनबाट १४ खेलाडी छनौट गरेको छ । हालसम्म टोलीले प्रशिक्षक अनुबन्ध गरेको छैन् । टोलीका लागि आवश्यक विदेशी खेलाडी र प्रशिक्षक चाडै अनुबन्ध गर्ने प्रक्रियामा रहेको जनाइएको छ ।

टोलीले अक्सनबाट प्राप्त गरेका खेलाडीहरु : अशोक थापा, किशोर गिरी, बिक्रम धिमाल, सरोज दाहाल, सुनिल बल, सुरज जिउ ठकुरी, विजय धिमाल, सुर्य अधिकारी, सन्तोष तामाङ, हेम तामाङ, सुशील लामा, सुनिल खड्का, दिपक राई, निर कुमार राई

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्लानिङको दोस्रो जित
प्लानिङको दोस्रो जित
असाधारण गोलकर्ता पूर्णिमा
असाधारण गोलकर्ता पूर्णिमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
बार्सिलोना सर्दै रासफोर्ड
बार्सिलोना सर्दै रासफोर्ड
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्लानिङको दोस्रो जित
प्लानिङको दोस्रो जित
असाधारण गोलकर्ता पूर्णिमा
असाधारण गोलकर्ता पूर्णिमा
काजल उत्कृष्ट निर्णायक
काजल उत्कृष्ट निर्णायक
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
बार्सिलोना सर्दै रासफोर्ड
बार्सिलोना सर्दै रासफोर्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP