• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
राजर्षि जनक कप फुटबल चैत २१ बाट
खेलपाटी संवाददाता
बिहीबार, चैत १२, २०७७ खेलपाटी संवाददाता
राजर्षि जनक कप फुटबल चैत २१ बाट

अविनास थापा

सर्लाही । प्रदेश नं २ कै प्रतिष्ठित तथा सर्वाधिक पुरस्कार राशी भएको राजर्षि जनक कप फुटबल प्रतियोगीता चैत्र २१ गतेबाट सुरु हुने भएको छ ।

आयोजक बागमती युवा क्लबले प्रतियोगिता चैत २१ गतेदेखि ३० सम्म आयोजना हुने जनाएको छ ।

क्लबका महासचिव सागर मैनालीले खेलपाटी डटकमसँग कुरा गर्दै पाचौँ संस्करणको प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल संघबाट चैत २१ गतेदेखि ३० सम्मको मिति पाएको बताए ।

सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता प्रदेश २ कै सर्वाधिक धनराशीको प्रतियोगिता हो ।

प्रतियोगितामा दुई विदेशी टिम, ‘ए’ डिभिजनका क्लब, मोफसलका टिमहरू र आयोजक बागमति यूवा क्वल सहित १० टिमको सहभागिता रहने महासचिव मैनालीले बताए ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उप विजेताले ५ लाख ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट हुने सर्लाहीका एक जना खेलाडीलाई १५० सिसिको पल्सर मोटरसाईकल र सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार नगद प्रदान गरिने आयोजकले बताएको छ ।

मैनालीले एन्फाले मोफसलका प्रतियोगिताको समय जुधाएको हुनाले यस अघिका संस्करणमा 'ए' डिभिजन क्लबहरुले सहभागीता जनाउन नसकेको बताए ।

यस्तै खल्ती डिजिटल वालेट प्रतियोगिताको आधिकारिक टिकट पार्टनर बनेको छ । प्रतियोगिताको टिकट सहकार्यका लागि खल्ती र आयोजक क्लबबीच सम्झौता समेत भएको हो । खल्ती डिजिटल वालेटको माध्यमबाट टिकट खरिद गर्ने दर्शकहरुले २० प्रतिशत छुट पाउने समेत आयोजक कमिटिले जानकारी दिएको छ ।

बागमति नगरपालिकाको सहकार्यमा क्लबले यस प्रतियोगिताको आयोजना गर्न लागेको हो । ११ दिन सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न भने ९० लाख ८० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबले जनाएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्लानिङको दोस्रो जित
प्लानिङको दोस्रो जित
असाधारण गोलकर्ता पूर्णिमा
असाधारण गोलकर्ता पूर्णिमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
बार्सिलोना सर्दै रासफोर्ड
बार्सिलोना सर्दै रासफोर्ड
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्लानिङको दोस्रो जित
प्लानिङको दोस्रो जित
असाधारण गोलकर्ता पूर्णिमा
असाधारण गोलकर्ता पूर्णिमा
काजल उत्कृष्ट निर्णायक
काजल उत्कृष्ट निर्णायक
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
बार्सिलोना सर्दै रासफोर्ड
बार्सिलोना सर्दै रासफोर्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP