• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
तिलाठी कोईलाडी र टिभीएस किंग्सको जित
खेलपाटी संवाददाता
सोमबार, चैत ९, २०७७ खेलपाटी संवाददाता
तिलाठी कोईलाडी र टिभीएस किंग्सको जित

काठमाडौं । तेस्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगमा सोमबार तिलाठी कोइलाडी जायन्टस र टिभीएस किंग्स राजविराजले जित हात पारेका छन् ।

राज रंगशालामा भएको पहिलो खेलमा दिपेन्द्र ऐरी कप्तान रहेको तिलाठी कोइलाडी जायन्टसले विवेक यादव कप्तानीको बजाज खडक वारियर्सलाई ४ विकेटले पराजित गर्यो ।

राज रंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिएको १०० रनको लक्ष्य तिलाठी कोइलाडी जायन्टसले १७ ओभर ४ बलमा ६ विकेटको क्षतिमा पूरा गर्यो।

तिलाठी कोइलाडी जायन्टसको लागि ओपनर आशिष झाले सर्वाधिक ६५ रन बनाए जुन क्रममा ५० बलमा ८ चौका र ३ छक्का प्रहार गरे। दिपेश कंडेलले अविजित १३ रन बनाए। कप्तान दिपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाउन सके।

बजाज खडक वारियर्सका भुलावन सहानीले ३ विकेट लिए भने अनिल खरेल, विवेक यादव र पवन सर्राफले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले १९ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाएर ९९ रन बनाएको थियो।

वारियर्सको लागि अनिल शाहले सर्वाधिक २२ रन, कप्तान विवेक यादवले २१ रन, पवन सर्राफ र निरज यादवले समान १४ रन तथा पप्पु यादवले १० रन बनाए।

तिलाठी कोइलाडी जायन्टसका फास्ट बलर आदील अन्सारीले सर्वाधिक ४ विकेट लिए । राशिद खान र दिपेश कंडेलले समान २ विकेट लिए जुन क्रममा दुवै बलरले ४ ओभरमा मात्र १३ रन खर्चिए। कप्तान दिपेन्द्र सिंह ऐरी र मनिष मण्डलले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच तिलाठी कोइलाडीका आशिष झा चुनिए।

दिनको दोस्रो खेलमा टिभीएस किंग्स राजविराजले बोदे बर्साईन थन्डर्सलाई सुपर ओभरमा पराजित गर्यो।

टिभीएस किंग्स राजविराजले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईन थन्डर्सले २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको बोदे बर्साईनले मात्र ४ रन बनाएको थियो। ५ रनको लक्ष्य टिभीएस किंग्सले ३ बलमा भेटायो।

बोदे बर्साईन थन्डर्सको ब्याटिंगमा योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४६ रन बनाए जुन क्रममा उनले २५ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै अविनाश कर्णले ४३ बलमा ४ चौका मद्दतले ४२ रन बनाए। नारायण जोशीले २२ रन तथा अमित दासले १७ रन बनाए।

टिभीएस किंग्सको बलिंगमा रोहित सिंह र दिनेश अधिकारीले समान २ विकेट तथा मेहबुब आलम र सुरज कुर्मीले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको टिभीएस किंग्स राजविराजले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १५६ रन बनाएको थियो।

टिभीएस किंग्सको लागि दिनेश अधिकरीले सर्वाधिक ५१ रन योगदान दिए जुन क्रममा उनले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै सोनु अन्सारीले ३० रन, सुरज प्रसाद कुर्मीले २५ रन, प्रशान्त सिंहले २१ रन तथा रोबिन सिंहले अविजित १० रन बनाए। कप्तान मेहबुब आलम खाता नखोली आउट भए।

बोदे बर्साईन् थन्डर्सको बलिंगमा बिशाल सुश्लिंग, बसन्त रेग्मी र सिद्धान्त लोहनीले समान २ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच दिनेश अधिकरी चुनिए।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
नेपालको विशाल जित
नेपालको विशाल जित
दीपेन्द्र र भीमको शतक
दीपेन्द्र र भीमको शतक
‘पार्टनर इन द म्याच’
‘पार्टनर इन द म्याच’
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपालले टस जित्यो
नेपालले टस जित्यो
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको विशाल जित
नेपालको विशाल जित
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
दीपेन्द्र र भीमको शतक
दीपेन्द्र र भीमको शतक
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP