• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एमबाप्पेले तोडे मेस्सीको कीर्तिमान
खेलपाटी संवाददाता
बिहीबार, फागुन २७, २०७७ खेलपाटी संवाददाता
एमबाप्पेले तोडे मेस्सीको कीर्तिमान

एजेन्सी । केलियन एमबाप्पे च्याम्पियन्स लिग इतिहासमा २५ गोल पूरा गर्ने सबै भन्दा युवा खेलाडी बनेका छन् ।

बुधबार राति बार्सिलोनाविरुद्ध गोल गरेका एमबाप्पेले कम उमेरमा २५ गोल पूरा गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार एमबाप्पेले बार्सिलोनाका स्टार लियोनल मेस्सीको कीर्तिमान भंग गरेका हुन् ।

बुधबार भएको च्याम्पियन्स लिगको दोस्रो लेगको खेलमा एमबाप्पेले पीएसजीका लागि बार्सिलोनाविरुद्ध सुरुवाती गोल गरेका थिए । उनले पेनाल्टीमा गोल गर्दै ३१ औं मिनेटमा पीएसजीलाई अग्रता दिलाएका थिए ।

एमबाप्पेले २२ वर्ष ८० दिनमा च्याम्पियन्स लिगमा २५ गोलको कीर्तिमान कायम राखेका हुन् । यसअघि सो कीर्तिमान बार्सिलोनाका मेस्सीको नाममा रहेको थियो । उनले २२ वर्ष २ सय ८६ दिनमा सो कीर्तिमान कायम गरेका थिए ।

पहिलो लेगमा ४–१ को अग्रता लिएको पीएसजीका लागि दोस्रो लेग सहज थियो । एमबाप्पेको ह्याट्रिक प्रेरित पीएसजीले पहिलो लेगमा बार्सिलोनालाई क्याम्प नाउमा हराएको थियो ।

एमबाप्पेले कीर्तिमान राखेको दोस्रो लेग खेल १–१ को बराबरीमा सकिएको थियो । दोस्रो खेलको नतिजा सहित समग्रमा ५–२ को जित सहित पीएसजीले क्वार्टरफाईनलको यात्रा तय गर्यो ।

यस वर्ष च्याम्पियन्स लिगमा फ्रान्सेली फरवार्डले बार्सिलोनाविरुद्ध ४ गोल गरे । उनी बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगको एकै सिजनमा धेरै गोल गर्ने पहिलो खेलाडी बने । मुख्य फरवार्ड नेयमार चोटका कारण मैदान बाहिर रहेपछि पीएसजीको आक्रमण एमबाप्पेले सम्हालेका छन् । एमबाप्पेले लिग वानका पछिल्ला ७ खेलमा ६ गोल गरेका छन् । उनले च्याम्पियन्स लिगमा समेत बार्सिलोनाविरुद्ध नायकत्व प्रर्दशन गरे ।

पीएसजी च्याम्पियन्स लिगको उपाधि पहिलो पटक जित्ने अभियानमा छ । साथै घरेलु लिगको उपाधि रक्षा गर्ने चुनौती समेत उसको समक्ष छ । लिग वान च्याम्पियन क्लब गत सिजन च्याम्पियन्स लिगमा उपविजेतामा सिमित बनेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
होन्डाको टोली एसिया वारियर्स एफसीमा रोहित
होन्डाको टोली एसिया वारियर्स एफसीमा रोहित
५ खेल, ३ कप्तान !
५ खेल, ३ कप्तान !
समीक्षा र सुजता सुरुआती ११ मा
समीक्षा र सुजता सुरुआती ११ मा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
हेल्प नेपालको अपराजित यात्रामा लाग्यो ब्रेक
हेल्प नेपालको अपराजित यात्रामा लाग्यो ब्रेक
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
होन्डाको टोली एसिया वारियर्स एफसीमा रोहित
होन्डाको टोली एसिया वारियर्स एफसीमा रोहित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP