मोरङ जिल्ला फुटबल रेफ्री संघको अध्यक्षमा काफ्ले
बुधबार, २२ पौष २०७७खेलपाटी संवाददाता

काठमाडौं । माेरङ जिल्ला फुटबल रेफ्री संघको अध्यक्षमा मदन काफ्ले चयन भएका छन् ।
बुधबार बसेको संघको भेलाले अध्यक्षमा काफ्लेलाई चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा बिक्रम कार्की (बिक्की),महासचिवमा माधब लिम्बू,सचिवमा मनिष खड्का चयन हुँदा कोषाध्यक्षमा जमुना मगर चयन भएका छन् ।
सदस्यमा मधुकर आचार्य, विनोद धिमाल, बलराम खवास, चेतन सुवेदी, निशित पुरी, अमित लामा, सजित धिमाल, मिना बिस्ट, सन्दीप थापा र सन्दीप राउत रहेका छन् ।
नयाँ कार्यसमितिका सबै सदस्य निर्विरोध चयन भएका हुन् ।










-1766541370309.webp&w=3840&q=75)



-1766493993239.jpg&w=3840&q=75)

-1766479491057.jpeg&w=3840&q=75)